प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ
नेपाली कम्युनिष्ट पार्टी

नेपाली कम्युनिष्ट पार्टी

नेपालमा १० वैशाख २००६ (२२ अप्रिल १९४९) मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी उत्पीडित श्रमिक वर्गको राजनीतिक प्रतिनिधिका रूपमा उदाएको ऐतिहासिक शक्ति हो । विभिन्न संघर्ष, प्रतिबन्ध, टुटफुट र एकताका आरोह–अवरोह पार गर्दै यो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनको एउटा धारको रुपमा छ । नेपाली कम्युनिष्ट पार्टी श्रमजीवी जनता, किसान, मजदुर, उत्पीडित वर्ग र समुदायको हक–अधिकारका लागि संघर्षरत रहँदै पूर्ण मुक्ति, स्वतन्त्रता, समानता र सामाजिक न्याय प्राप्तिलाई आफ्नो केन्द्रीय उद्देश्य बनाउँदै आएको छ । सामन्तवाद, साम्राज्यवाद र दलाल पुँजीवादसहित सबै प्रकारका शोषण र विभेदको अन्त्य गर्दै समाजवादी व्यवस्था स्थापना गर्नु पार्टीको मूल लक्ष्य हो । जनयुद्ध, १२ बुँदे समझदारी र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरूका आधारमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकास गर्दै संविधानमा उल्लिखित समाजवाद उन्मुख राज्यव्यवस्थालाई व्यवहारमा रूपान्तरण गर्नु यो पार्टीले आफ्नो प्रमुख कार्यभार ठानेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका डेढ दर्जन भन्दा बढी वाम दल–समूहहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको छ । २०८० कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा एकता राष्ट्रिय सम्मेलन गरेर नयाँ पार्टी घोषणा गरिएको थियो । माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै यो पार्टीमा नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा समाहित भएका थिए । यो पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकास गर्दै संविधानमा उल्लिखित समाजवाद उन्मुख राज्यव्यवस्थालाई व्यवहारमा रूपान्तरण गर्नु आजको प्रमुख कार्यभार मान्दछ । मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त र जनवादी केन्द्रीयतालाई संगठनात्मक आधार मान्ने यो पार्टीले आफूलाई २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी दाबी गर्दछ । नेपाली कम्युनिस्ट पार्टीको दाबीअनुसार यो पार्टी जनआधारित, कार्यकर्ता केन्द्रित र सदस्य सार्वभौमसत्तामा आधारित संगठन हो, जसको लक्ष्य शोषणरहित, विभेदरहित र समतामूलक समाज निर्माण गर्नु हो । नेपाली कम्युनिष्ट पार्टी श्रमजीवी जनता, युवा, महिला, किसान, मजदुर, दलित, आदिवासी जनजाति, मधेसी र उत्पीडित समुदायहरूसँगै जनताकै नेतृत्वमा समाजवाद निर्माणको दिशामा अघि बढिरहेको छ । नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल रहेका छन् । अन्तिम समयमा एकता प्रक्रियामा जोडिएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल पार्टीको तेस्रो वरीयतामा छन् । नयाँ पार्टीको चुनाव चिह्न तारा छ । यसअघि संयोजक प्रचण्ड माओवादी केन्द्र र सहसंयोजक नेपाल एकीकृत समाजवादीका अध्यक्ष थिए । यस्तै तेस्रो वरीयतामा रहेका नेता खनाल एकीकृत समाजवादीका सम्मानीत नेताको हैसियतमा थिए । उनीहरूले प्रतिनिधिसभा निर्वाचन २०७९ मा नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेका थिए । कांग्रेससँगको चुनावी गठबन्धनमा माओवादी केन्द्र प्रत्यक्षतर्फ १८ र एकीकृत समाजवादीले १० निर्वाचन क्षेत्र जितेको थियो । माओवादी केन्द्र २०६४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनदेखि चुनावमा भाग लिंदै आएको छ । २०५२ देखि १० वर्षसम्म माओवादी मान्दै गाउँबाट शहर घेर्ने रणनीतिअन्तर्गत ‘दीर्घकालीन जनयुद्ध’ र त्यसपछि १२ बुँदे विस्तृत शान्ति सम्झौता गर्दै माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिमा अवतरण भएको थियो । माओवादीले भाग लिएको पहिलो चुनाव (२०६४ को पहिलो संविधानसभा) मा सबैभन्दा ठूलो शक्ति बनेको थियो । २०७० को चुनावमा तेस्रो दलमा झर्‍यो र २०७४ को चुनावमा पनि तेस्रो दलकै रूपमा कायम रह्यो । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितालाई आफ्नो आन्दोलनको उपलब्धि दाबी गर्ने माओवादी केन्द्रबाट प्रचण्ड र डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व गरिसकेका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक नेपाल र तेस्रो वरीयताका नेता खनालले पनि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनीहरू दुवै जना नेकपा एमालेका तर्फबाट सरकारको नेतृत्वमा पुगेका थिए । २०७४ को चुनावमा एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेर प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ सिट प्राप्त गरेको थियो । एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट जितेको थियो । गठबन्धन गरेर पार्टी एकीकरण गरेर एमाले र माओवादीले नेकपा नामक दल गठन गरेका थिए । तर, आन्तरिक किचलोमा फसेको नेकपाको विवाद सर्वोच्च अदालतमा पुग्यो । अन्ततः २०७७ पुस ५ मा सर्वोच्चको फैसलाबाट एकता खारेज भयो, एमाले र माओवादी केन्द्र फेरि अस्तित्वमा फर्किनु पर्‍यो । २०७८ भदौ २ मा नेता नेपालले नेकपा (एकीकृत समाजवादी) बनाएपछि एमाले विभाजित भयो । नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा उतारेको छ । उसले एक क्षेत्र (बागलुङ) मा राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ ।

उम्मेदवार जिल्ला

७७

जम्मा निर्वाचन क्षेत्र

१६५

प्राप्त मत

५१९०३३१

जिल्ला
नेपाली कम्युनिष्ट पार्टी
झापा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अशेष घिमिरे ४७५५८
क्षेत्र २ धर्माशिला चापागाई २४५२ १७५८७
क्षेत्र ३ डिल्लीराम घिमिरे ४१०७८
क्षेत्र ४ पुरुषोतम चुडाल २१२८२
क्षेत्र ५ रन्जित तामाङ ९६९ ८१६४०
मोरङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कुल प्रसाद साम्बा १०४ ४९९१९
क्षेत्र २ चन्द्र वीर राई ५६ ९१८५७
क्षेत्र ३ डा. देउमान सम्वाहाङफे १३५३१ ७१८९९
क्षेत्र ४ अमन लाल मोदी १४७४ ५२७९८
क्षेत्र ५ शिव कुमार मंडल (केवट) १०१२६ ७१७०४
क्षेत्र ६ ओपेन्द्र कुमार राय १४६० ६२६८१
सुनसरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सूर्य बहादुर भट्टराई २०३४ ७६५५४
क्षेत्र २ राम कुमारी चौधरी २७६ ५८६९९
क्षेत्र ३ दुर्गेश कुमार चौधरी १२४६५ ६२१२२
क्षेत्र ४ महमद महफुज अंसारी २९३ ४९२६७
उदयपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बल देव चौधरी ११७ ४००३६
क्षेत्र २ सुरेश कुमार राई १५४ ३६६२३
धनकुटा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ धर्म राज पौडेल ४५ १९४२
पाँचथर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हर्क बहादुर नेम्बाङ २१४०२
इलाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रन बहादुर राई २१४२८
क्षेत्र २ ओमबहादुर गुरुङ्ग ४६८९२
भोजपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अजम्बर राई काङमाङ १५४८२ ३३४७६
तेह्रथुम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रनध्वज लिम्वु २३८ ३२४७७
खोटाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हरि रोका ५०५ ४२३९५
ओखलढुंगा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अम्विर बाबु गुरुङ्ग १०१३ ४८९०
सोलुखुम्बु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अशिम राई ७५ ७१८९
संखुवासभा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सरिता थापा १७३१५ ४७२९१
ताप्लेजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ खेल प्रसाद बुडाक्षेत्री ९३७ २६१६७
सप्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रविन्द्र चौधरी १९७ ६७०७१
क्षेत्र २ सुर्यनाथ प्रसाद यादव ३१३ ९४४०१
क्षेत्र ३ अरुण कुमार साह १५०९२ ७०९६९
क्षेत्र ४ रुवी कुमारी कर्ण २०९ ४३१३९
सिरहा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रामचन्द्र यादव ५६० ५०४४३
क्षेत्र २ मुक्ति नारायण सिंह ८२ २५६०९
क्षेत्र ३ विश्‍वनाथ साह २८ ३०१३८
क्षेत्र ४ अजय शंकर नायक १०८१४ ३५१३८
धनुषा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मातृका प्रसाद यादव ५५५८ ३६२३४
क्षेत्र २ राम चन्द्र झा १६५ ७२४८
क्षेत्र ३ रामललित मंडल २५ ४३५६७
क्षेत्र ४ संजय कुमार महतो ३५ ३४५८६
महोत्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गिरिराज मणी पोखरेल ४४ ३४१६४
क्षेत्र २ लक्ष्मण कुमार यादव १०२ १७२२२
क्षेत्र ३ राजकिशोर साह मेहत्तरी सुडी २२६५३
क्षेत्र ४ भरत प्रसाद शाह २८ ३७१७३
सर्लाही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रमोद साह ७४३० ३८७७५
क्षेत्र २ महिन्द्र राय यादव ९५६६ २९६११
क्षेत्र ३ नारायण काजी श्रेष्‍ठ १३९७ २६५१४
क्षेत्र ४ रजनिस राय ११ २४९९७
रौतहट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ माधव कुमार नेपाल १०१ ४०९०
क्षेत्र २ किरण कुमार साह ८० १२२०
क्षेत्र ३ पुनम देवी ३२६ ३९७१७
क्षेत्र ४ राम कुमार भट्टराइ ६६ २८९४८
बारा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सन्तोष दंगाल ४६१३ १०३९०
क्षेत्र २ रमेश प्रसाद यादव ३६८० २६७२२
क्षेत्र ३ भरत प्रसाद साह २०५ २०३६०
क्षेत्र ४ अजय कुशवाहा ८१ २८४४९
पर्सा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अजय चौरसीया २४८ ८८९४
क्षेत्र २ मनोज कुमार चौधरी ५० ११९०
क्षेत्र ३ छोटेलाल प्रसाद यादव १३६२९
क्षेत्र ४ जयप्रकाश थारु २४ १६४६२
सिन्धुली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ डेकेन्द्र प्रसाद सुवेदी २११ २६८९७
क्षेत्र २ लेख नाथ दाहाल १४० २९२९
रामेछाप

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ श्याम कुमार श्रेष्‍ठ २९ १७४४९
दोलखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विशाल खड्का २८४ २७६५
सिन्धुपाल्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ माधव सापकोटा ३४९५ ४२८७०
क्षेत्र २ युवराज दुलाल २१७ १६६६२
काभ्रेपलाञ्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दिन नाथ गौतम १५३६० ४०३९९
क्षेत्र २ बसुन्धरा हुमागाई १०५ ४१७५४
काठमाण्डौँ

ललितपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुनिल महर्जन १५०१ २२०६८
क्षेत्र २ राजेन्द्र अमात्य ५० ४०६३३
क्षेत्र ३ राज काजी महर्जन १०४६२ ४५५४७
भक्तपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हरि राम लवजू ११० १८२२६
क्षेत्र २ राम प्रसाद सापकोटा २८४१ २३९७१
मकवानपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बिजय गौतम ११८ ५८९४०
क्षेत्र २ लव शेर विष्ट २३ १३३५८
चितवन

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कृष्ण राज पन्त १० ४५६८७
क्षेत्र २ प्रताप गुरुङ्ग १५५७ ४३१०४
क्षेत्र ३ रेनु दाहाल १४३८३ ४२३९६
धादिङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजेन्द्र प्रसाद पाण्डे ५८ १९३८९
क्षेत्र २ राम बहादुर भण्डारी ११४४ ११६०१
नुवाकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हित बहादुर तामाङ ४० ३६१९५
क्षेत्र २ हिरानाथ खतिवडा ८०३३ १८९७४
रसुवा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ माधव प्रसाद लामिछाने १८ २४०६१
नवलपरासी (पुर्व)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लोक प्रसाद भुर्तेल ४३०४ १३२५९
क्षेत्र २ गणेश मान महतो १४६ १८४२०
तनहुँ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विद्या नाथ ढकाल ९०९९ ३४८६४
क्षेत्र २ सोम बहादुर थापा २९३३ ७०४९
गोरखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हरि राज अधिकारी ११५ २९८८४
क्षेत्र २ लेखनाथ न्यौपाने २८५ ३०३५१
लमजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हरि जंग तमाङ ६३०० १३१५७
स्याङजा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शैलेन्‍द्र घिमिरे ८२ १७४९४
क्षेत्र २ पदम बहादुर वि.क. १०४१७ १७४२३
पर्वत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मनहरि शर्मा ५८६६ १६६१७
कास्की

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजकाजी गुरुङ ४५१० ७५६२
क्षेत्र २ हेम बहादुर थापा पराजुली १७२ ११९१६
क्षेत्र ३ गोपाल गिरी ३६३ ८५७७
मनाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ यशोदा गुरुङ (सुवेदी) ७३० १८५०
मुस्ताङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ङुटुक गुरुङ १३३२२
म्याग्दी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अर्जुन बहादुर थापा २७३ १८१२९
वाग्लुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ ज्ञामनाथ गैरे ७८० ७५५९
नवलपरासी (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सिन्‍धु जलेसा बुढाथोकी ९८ ४८५७१
क्षेत्र २ देवेन्द्र पौडेल ५३ ३००४४
पाल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हुम बहादुर सुनारी मगर १८२१ १७७५८
क्षेत्र २ सोम प्रसाद पाण्डेय १३२९ २३९३१
रुपन्देही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ घनश्‍याम यादव अहिर ७०३४०
क्षेत्र २ शुभाष पाण्डे ५०३ ३७६५४
क्षेत्र ३ फैज अहमद खाँ ८९ ३३५४५
क्षेत्र ४ बाबु लाल यादव १६००१
क्षेत्र ५ मुहम्मद वकील मुसलमान १५४ ४१२१०
कपिलवस्तु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कृष्ण बहादुर कुँवर १८ ३८०१३
क्षेत्र २ अबृजेश कुमार गुप्‍त ११२७८ ३६०५८
क्षेत्र ३ एहसान अहमद खाँ २२२ ४५१७९
अर्घाखाँची

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राम वहादुर चौहान २७ ३३११४
गुल्मी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुदर्शन वराल १४३ १६५१८
क्षेत्र २ श्रीराम महत १९१६ १९७९९
प्यूठान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कृष्‍ण ध्वज खड्का ५४६ ३४५२५
रोल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बर्षमान पुन २०७१ १७५९५
दाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मेटमणी चौधरी २०९०६ ५५२४१
क्षेत्र २ निर्मल आचार्य ४२ ४५३२२
क्षेत्र ३ धन बहादुर मास्की ४२५ ४३२८५
बाँके

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नरेन्द्र प्रसाद पाण्डे ३७०९ ६२६१३
क्षेत्र २ दिपेन्द्र बिष्‍ट १७७०५ ४२७६५
क्षेत्र ३ दिपक कुमार गौरी मगर १५५३६ ४४२८५
बर्दिया

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ वीष्णु प्रसाद चौधरी १५६ ६०३४४
क्षेत्र २ सुरेश पन्थ ७६१६ २५९००
रुकुम (पुर्व)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पुष्प कमल दाहाल प्रचण्ड २९८९ २१९७८
डोल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ धन बहादुर बुढा १४८२ २४७८५
रुकुम (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गोपाल शर्मा २९५ २८६८३
सल्यान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रमेश कुमार मल्ल १००० २६०२७
सुर्खेत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ जित बहादुर राना २०१ २२४६४
क्षेत्र २ झक बहादुर मल्ल ३६९७ ४३६५९
जाजरकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शक्ति बहादुर वस्नेत ३५३४ ३२०९८
जुम्ला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नरेश भण्‍डारी १८५१४ ३७४६८
दैलेख

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अम्मर बहादुर थापा ३६५६ २६८३१
क्षेत्र २ योगेन्द्र वहादुर शाही ६५३७
कालिकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ महेन्द्र बहादुर शाही १९५६० ६०४६२
मुगु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ चन्द्र बहादुर शाही २३ ३५७०
हुम्ला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दीपेन्द्र रोकाया ३०३ १२२४२
बाजुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रकाश वहादुर शाह २५७ १६७१२
अछाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भीम बहादुर रावल ९०० १७८६०
क्षेत्र २ बल बहादुर कुंवर ३३९६ १७८८८
कैलाली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रामलाल डगौरा थारु ९४५ ४९०४७
क्षेत्र २ नन्द बहादुर साउँद ३२२ २९७९२
क्षेत्र ३ विरमान चौधरी १७००२ ३८१००
क्षेत्र ४ हरि राम चौधरी ६१४० ५७६०३
क्षेत्र ५ प्रेम बहादुर आले २९१ १०६००
कञ्चनपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बीना मगर २०४९ ३६१५३
क्षेत्र २ माधव प्रसाद पन्त २५५ ४७२३८
क्षेत्र ३ मान बहादुर सुनार २७७ ४४६३४
डोटी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ त्रिलोचन भट्ट १३२२० २८६८२
डडेलधुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मान सिह माल १२७४० ३२७४४
बझाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मिन बहादुर कुवँर ३९० ३६०४९
बैतडी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रमानन्द भट्ट १८८२२ ४१२५३
दार्चुला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लक्ष्मण दत्त जोशी ४००० २१८१२