प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

चन्द्र बहादुर शाही (Chandra Bahadur Shahi)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
चन्द्र बहादुर शाही
जम्मा मत

23

votes
0.6% of total votes in this constituency
About Candidate

६४ वर्षीय चन्द्रबहादुर शाही मुगुबाट तेसोपटक चुनावी जीतको खोजीमा छन् । २०१८ साल जेठ २५ गते मुगुको सोरु गाउँपालिका जवलधारामा जन्मिएका उनी २०४८ सालदेखि निरन्तर राजनीतिमा सक्रिय छन् ।