प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

खड्ग शाही (Khadga Shahi)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
खड्ग शाही
जम्मा मत

925

votes
25.9% of total votes in this constituency
About Candidate

६ भदौ २०२४ सालमा मुगुको खत्याड गाउँपालिकामा जन्मिएका हुन् खड्ग शाही । प्लस टुसम्मको अध्ययन पूरा गरेका उनै शाहीलाई नेपाली कांग्रेसले मुगुबाट २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ । यो उनको पहिलो संसदीय चुनावी यात्रा हो ।

स्थानीय राजनीतिमा रहेर सामाजिक कार्यमा रहेका खड्गको उम्मेदवारीलाई लिएर मुगु कांग्रेसभित्र एउटा नारा छ– सही व्यक्ति सही ठाउँ’ । यही नारा दिएर उनको चुनावी प्रचार चलिरहेको छ ।