प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ
नेकपा एमाले

नेकपा एमाले

नेकपा एमाले देशको एक प्रमुख कम्युनिस्ट शक्ति हो । यो पार्टीले १० वैशाख २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको लिगेसीमाथि दावी गर्दै आएको छ । एमालेले मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्छ । साम्यवादलाई दीर्घकालीन लक्ष्य मानेपनि यो पार्टीले नेपालमा भएका लगभग सबै चुनावमा भाग लिएका छन् । २०४७ सालपछि एमालेका रुपमा चिनिन थालेको यो शक्तिले २०१५ सालमा भएको पहिलो संसदीय चुनावमा चार सिट जितेको थियो । त्यसबेला नेपालमा एउटै कम्युनिस्ट पार्टी थियो । तर त्यसपछि कम्युनिस्ट शक्ति छिन्नभिन्न भयो । झापा विद्रोह, कोके हुँदै विभिन्न घटकहरूबीच एकता गरेर २०३५ सालमा नेकपा माले बन्यो । यही मालेले तत्कालीन मार्क्सवादीसँग एकता गरेर एमाले बन्यो । एमाले महासचिवको हैसियतमा मदन भण्डारीले पार्टीको सिद्धान्तमा जनताको बहुदलीय जनवाद (जबज) थपे । जबजलाई पार्टी सिद्धान्त मानेको एमालेले २०४८ साल यता लगातार चुनावमा भाग लिदै आएको छ । २०४८ सालमा प्रमुख प्रतिपक्ष बनेको एमालेले २०५१ सालमा सवैभन्दा ठूलो दल बनेर सरकारको नेतृत्व गर्‌यो। मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री भए । २०५६ सालमा फेरि दोस्रो शक्ति बन्यो । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा तेस्रो शक्ति बनेपनि यो पार्टीबाट माधवकुमार नेपाल र झलनाथ खनाल यही अवधिमा प्रधानमन्त्री बने । २०७० सालमा फेरि दोस्रो शक्ति भयो । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी भएपछि एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भए । २०७४ सालमा एमाले फेरि पहिलो दल बन्यो । चुनाव लगत्तै अर्को कम्युनिस्ट पार्टी माओवादीसँग एकता गर्दै नेकपा बन्यो । तर एकता लामो समय टिकेन, २०७७ साल पुग्दा नेकपा विघटन भएर एमाले र माओवादी पुनस्थापर्ना भयो । २ भदौ २०७८ मा एमाले विभाजित भयो । ०७९ सालको चुनावमा एमाले दोस्रो शक्तिमा ओर्लियो। यद्यपि नेपाली कांग्रेस सहितका दलहरूले समर्थन पाएर केपी ओली चौथौ पटक प्रधानमन्त्री भए । तर संसदको दुई तिहाईका प्रधानमन्त्री ओलीको सत्तापलट जेनजी आन्दोलनका कारण दुःखद् रह्यो ।

उम्मेदवार जिल्ला

७७

जम्मा निर्वाचन क्षेत्र

१६५

प्राप्त मत

५१९०३३१

जिल्ला
नेकपा एमाले
झापा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रामचन्द्र उप्रेती २०२ ४७५५८
क्षेत्र २ देव राज घिमिरे ७६३ १७५८७
क्षेत्र ३ हरी बहादुर राजवंशी ४१०७८
क्षेत्र ४ लाल प्रसाद साँवा लिम्बू १०१७ २१२८२
क्षेत्र ५ के.पी शर्मा ओली ४०८७ ८१६४०
मोरङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ घनश्याम खतीवडा ८१०४ ४९९१९
क्षेत्र २ दिलीप कुमार अग्रवाल १२८३६ ९१८५७
क्षेत्र ३ इरन कुमार राई १७१५ ७१८९९
क्षेत्र ४ जीवन घिमिरे ३०९५ ५२७९८
क्षेत्र ५ मनोज कुमार अग्रवाल ७४ ७१७०४
क्षेत्र ६ विनोद प्रसाद ढकाल ७२८ ६२६८१
सुनसरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ टिका राम लिम्बु २८२७ ७६५५४
क्षेत्र २ सुजन लामा ४११ ५८६९९
क्षेत्र ३ भगवती चौधरी ३५ ६२१२२
क्षेत्र ४ जगदिश प्रसाद कुसियैत १४७ ४९२६७
उदयपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दुर्गा कुमार थापा ४००३६
क्षेत्र २ अम्वर बहादुर रायामाझी १२२१२ ३६६२३
धनकुटा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजेन्द्र कुमार राई ९० १९४२
पाँचथर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अइन्द्र सुन्दर नेम्वाङ ११७ २१४०२
इलाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ काजीमान कागते १५६८५ २१४२८
क्षेत्र २ सुहाङ नेम्वाङ १३३७१ ४६८९२
भोजपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शेरधन राई ६०४ ३३४७६
तेह्रथुम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भानुभक्त ढकाल २५६७ ३२४७७
खोटाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ देव विक्रम राई ४३ ४२३९५
ओखलढुंगा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अस्मिता थापा ६८९ ४८९०
सोलुखुम्बु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कल्पना राई २१२ ७१८९
संखुवासभा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अर्जुन कुमार कार्की ३२८ ४७२९१
ताप्लेजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ क्षितिज थेवे १२७७२ २६१६७
सप्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुमन राज प्याकुरेल ३१२ ६७०७१
क्षेत्र २ मोहम्मद जियाउल रहमान १०९ ९४४०१
क्षेत्र ३ ताराकान्त चौधरी १२२ ७०९६९
क्षेत्र ४ गंगा प्रसाद चौधरी ३४ ४३१३९
सिरहा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राम शंकर यादव १०३४ ५०४४३
क्षेत्र २ नवीन कुमार यादव ३६४ २५६०९
क्षेत्र ३ लिलानाथ श्रेष्ठ २०१ ३०१३८
क्षेत्र ४ धर्मनाथ प्रसाद साह ५७ ३५१३८
धनुषा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रामचन्द्र मण्डल ९९६ ३६२३४
क्षेत्र २ उमाशंकर अरगरिया ३६८२ ७२४८
क्षेत्र ३ जुली कुमारी महतो (महासेठ) ५५२७ ४३५६७
क्षेत्र ४ रघुबीर महासेठ ६१० ३४५८६
महोत्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लक्ष्मीमहताे काेइरी ६५२ ३४१६४
क्षेत्र २ कासिम नदाफ ५३४ १७२२२
क्षेत्र ३ मनोज कुमार सिंह ३२ २२६५३
क्षेत्र ४ नीलम अधिकारी ४४ ३७१७३
सर्लाही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मनोज कुमार देबकोटा ६३३७ ३८७७५
क्षेत्र २ नागेश्‍वर साह ९२०४ २९६११
क्षेत्र ३ हरि प्रसाद उप्रेती १७०२९ २६५१४
क्षेत्र ४ अमनिश कुमार यादव ८२ २४९९७
रौतहट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अजय कुमार गुप्‍ता १३ ४०९०
क्षेत्र २ महम्मद अतिउल्लाह ६१ १२२०
क्षेत्र ३ कुन्दन प्रसाद कुशवाहा २२५९ ३९७१७
क्षेत्र ४ रामजी साह सोनार १०४६ २८९४८
बारा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अच्युत प्रसाद मैनाली १३ १०३९०
क्षेत्र २ बलबिर प्रसाद चौधरी १४१ २६७२२
क्षेत्र ३ ज्वाला कुमारी साह १४२ २०३६०
क्षेत्र ४ कृष्ण कुमार श्रेष्ठ २६५१ २८४४९
पर्सा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रदिप यादव ५४८९ ८८९४
क्षेत्र २ रिमा कुमारी यादव ३९ ११९०
क्षेत्र ३ रुपेश कुमार पाण्डेय १८ १३६२९
क्षेत्र ४ जालिम मियाँ मंसुरी १०२४२ १६४६२
सिन्धुली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रदिप कुमार कटुवाल क्षेत्री (के सी) १५३१ २६८९७
क्षेत्र २ मनोज जंग थापा ३९६ २९२९
रामेछाप

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ माधव प्रसाद ढुंगेल ८९ १७४४९
दोलखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पार्वत गुरुङ ११ २७६५
सिन्धुपाल्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सरेश नेपाल १७१४८ ४२८७०
क्षेत्र २ शेरबहादुर तामाङ्ग ४७५ १६६६२
काभ्रेपलाञ्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अमि तामाङ ४०३९९
क्षेत्र २ अशोक कुमार ब्याञ्जु श्रेष्ठ ४१७५४
काठमाण्डौँ

ललितपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ चेत नाथ संजेल ३३ २२०६८
क्षेत्र २ प्रेम बहादुर महर्जन ३८४४ ४०६३३
क्षेत्र ३ सन्दन थापा मगर १२१८२ ४५५४७
भक्तपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सोम प्रसाद मिश्र २५५१ १८२२६
क्षेत्र २ महेश बस्नेत ७५४५ २३९७१
मकवानपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रामेश्‍वर राना मगर १३३९९ ५८९४०
क्षेत्र २ महेश कुमार वर्तौला ७१ १३३५८
चितवन

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दावा दोर्जे लामा ८५३३ ४५६८७
क्षेत्र २ अस्‍मिन घिमिरे १२५९ ४३१०४
क्षेत्र ३ शंकर राज थपलिया ८० ४२३९६
धादिङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भुमि प्रसाद त्रिपाठी १३१२ १९३८९
क्षेत्र २ धन बहादुर घले १४४ ११६०१
नुवाकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बद्री मैनाली ३६१९५
क्षेत्र २ केशव राज पाण्डे १२ १८९७४
रसुवा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रेम बहादुर तामाङ ३९ २४०६१
नवलपरासी (पुर्व)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भागिरथ सापकोटा ३४९४ १३२५९
क्षेत्र २ तिल बहादुर महत क्षेत्री ९७४२ १८४२०
तनहुँ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भगवती न्यौपाने ४१६ ३४८६४
क्षेत्र २ केदार सिग्देल ३६३ ७०४९
गोरखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राम चन्द्र लामिछाने ३१७ २९८८४
क्षेत्र २ मिलन गुरुङ्ग ६२ ३०३५१
लमजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पृथ्‍वी सुव्वा गुरुङ २६५८ १३१५७
स्याङजा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मिन प्रसाद गुरुङ्ग २६१७ १७४९४
क्षेत्र २ खिम बहादुर थापा ४०८ १७४२३
पर्वत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पदम गिरी ४२८० १६६१७
कास्की

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ वैन बहादुर क्षेत्री(अधिकारी) ४६ ७५६२
क्षेत्र २ रश्‍मि आचार्य १० ११९१६
क्षेत्र ३ दामोदर पौडेल वैरागी २९१ ८५७७
मनाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
मुस्ताङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ इन्द्र धारा डादु विष्ट ३९३६ १३३२२
म्याग्दी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हरीकृष्ण श्रेष्ठ ७३७ १८१२९
वाग्लुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हिरा बहादुर खत्री ३५७८ ४६७४
क्षेत्र २ मन्जु शर्मा ३२७ ७५५९
नवलपरासी (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राम प्रसाद पाण्डेय १२२ ४८५७१
क्षेत्र २ लेखनाथ खरेल ११४ ३००४४
पाल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नारायण प्रसाद आचार्य ७८ १७७५८
क्षेत्र २ ठाकुर प्रसाद गैरे ४२१ २३९३१
रुपन्देही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दधिराम न्यौपाने १६८ ७०३४०
क्षेत्र २ विष्‍णु प्रसाद पौडेल ४२७० ३७६५४
क्षेत्र ३ बासु देव घिमिरे २२ ३३५४५
क्षेत्र ४ प्रमोद कुमार यादव २३१ १६००१
क्षेत्र ५ खिम लाल भट्टराई ४१२१०
कपिलवस्तु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विश्राम प्रसाद चौधरी १५८ ३८०१३
क्षेत्र २ द‍ृग नरायण पाण्‍डेय ११४ ३६०५८
क्षेत्र ३ बीरेन्द्र कुमार कानोडिया १६६ ४५१७९
अर्घाखाँची

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पिताम्वर भुसाल ५८० ३३११४
गुल्मी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रदिप कुमार ज्ञवाली ५१३७ १६५१८
क्षेत्र २ गोकर्ण राज विष्‍ट २९५४ १९७९९
प्यूठान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सूर्य बहादुर थापा क्षेत्री ८०३ ३४५२५
रोल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गोकुल प्रसाद घर्ती १४६६७ १७५९५
दाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रेवतीरमण शर्मा घिमिरे ३१६ ५५२४१
क्षेत्र २ शंकर पोख्रेल ४४ ४५३२२
क्षेत्र ३ घनश्याम पाण्डे १४२४७ ४३२८५
बाँके

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुर्य प्रसाद ढकाल १९९०६ ६२६१३
क्षेत्र २ मोहम्मद इश्तियाक राई ३७५० ४२७६५
क्षेत्र ३ सुमन मल्ल ४३ ४४२८५
बर्दिया

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शालिकराम अधिकारी ७५२८ ६०३४४
क्षेत्र २ बिमला वि.क. १३३२५ २५९००
रुकुम (पुर्व)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लिलामणी गौतम ३५३५ २१९७८
डोल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लंक बहादुर रोकाया ५३७० २४७८५
रुकुम (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नन्दराम देवकोटा १२३६७ २८६८३
सल्यान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गुलाव जंग शाह ५४१६ २६०२७
सुर्खेत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ध्रुवकुमार शाही ७९७१ २२४६४
क्षेत्र २ कुलमणि देवकोटा ५६१ ४३६५९
जाजरकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ डम्बर बहादुर सिंह ३६२९ ३२०९८
जुम्ला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शान्ति लाल महत १७३४५ ३७४६८
दैलेख

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रविन्द्र राज शर्मा ३६२ २६८३१
क्षेत्र २ लक्ष्मी प्रसाद पोखरेल ४९३ ६५३७
कालिकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नगीन्द्र शाही १८८१० ६०४६२
मुगु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पूर्ण बहादुर रोकाया १३६७ ३५७०
हुम्ला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दल फडेरा ११६२७ १२२४२
बाजुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लाल बहादुर थापा १५३९२ १६७१२
अछाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दिपक बहादुर साउंद २०१३ १७८६०
क्षेत्र २ यज्ञ बहादुर बोगटी १३२८३ १७८८८
कैलाली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ द्धारिका प्रसाद न्यौपाने ५६५ ४९०४७
क्षेत्र २ सुर्य बहादुर थापा २०३ २९७९२
क्षेत्र ३ गौरी शंकर चौधरी २९० ३८१००
क्षेत्र ४ लेख राज भट्ट १५१३७ ५७६०३
क्षेत्र ५ यज्ञ राज ढुंगाना उपाध्याय ३८० १०६००
कञ्चनपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ तारा लामा तामाङ १०७३ ३६१५३
क्षेत्र २ बचन बहादुर सिंह १४५१ ४७२३८
क्षेत्र ३ दीपक प्रकाश भट्ट १२४२१ ४४६३४
डोटी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दीपक बहादुर धामी ५९० २८६८२
डडेलधुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ चक्र प्रसाद स्नेही ५८ ३२७४४
बझाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ऐन बहादुर महर ५६६ ३६०४९
बैतडी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दामोदर भण्डारी ४६ ४१२५३
दार्चुला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गणेश सिंह ठगुन्ना १४७५८ २१८१२