प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

जुली कुमारी महतो (महासेठ) (Juli Kumari Mahato)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
जुली कुमारी महतो (महासेठ)
जम्मा मत

5,527

votes
12.7% of total votes in this constituency
About Candidate

महतो विगत १८ वर्षदेखि संसदीय अभ्यासमा सक्रिय रहँदै आएकी छिन् । २०६४ देखि २०८२ सालसम्म चार वर्ष बाहेक उनी निरन्तर संसद्‌सँग जोडिएकी छिन् ।

निवर्तमान प्रतिनिधिसभा सदस्य तथा धनुषा-३ बाट नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतो संसदीय राजनीतिमा अनुभवी नेतृ हुन् ।

धनुषाका मिथिलाविहारी नगरपालिका-३ घर भएकी ४९ वर्षीया महतो विगत १८ वर्षदेखि संसदीय अभ्यासमा सक्रिय रहँदै आएकी छिन् । २०६४ देखि २०८२ सालसम्म उनी निरन्तर संसद्‌सँग जोडिएकी छिन् ।

शिक्षामा स्नातक गरेकी उनी विद्यार्थी जीवनदेखि नै सामाजिक–राजनीतिक चेतनामा सक्रिय रहँदै आएकी छिन् । २०४६ सालबाट अनेरास्ववियुबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी महतो २०६४ सालमा समानुपातिक प्रणालीमार्फत संविधानसभा सदस्य बन्दै संसद् प्रवेश गरेकी थिइन् ।


धनुषा क्षेत्र ३ का अन्य उम्मेदवारहरू