प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ
श्रम संस्कृति पार्टी

श्रम संस्कृति पार्टी

धरानका निवर्तमान मेयर हर्क साम्पाङले स्थापना गरेको श्रम संस्कृति पार्टी पहिलोपटक संसदीय निर्वाचनमा भाग लिँदैछ । जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा साम्पाङले आफू देशको प्रधानमन्त्री बन्ने घोषणा सहित नयाँ पार्टी स्थापना गरेका हुन् । मिश्रित निर्वाचन प्रणाली, संसदको बहुमतबाट निर्वाचित हुने प्रधानमन्त्री जस्ता संवैधानिक व्यवस्थाका कारण राजनीतिक दल खोल्नु परेको उनको तर्क छ । १६ कात्तिक २०८२ मा निर्वाचन आयोगमा दर्ता भएको यो पार्टीले हर्कवाद लाई आफ्नो राजनीतिक विचार र दर्शन भनेको छ । प्रकृति, संस्कृति र प्रविधिको सन्तुलन नै हर्कवाद भएको व्याख्या यो पार्टीले गरेको छ । हर्क साम्पाङले स्वतन्त्र उम्मेदवार बनेरै धरानको मेयर जिते यता चलाएको श्रम संस्कृतिका कारण यो पार्टीमा पछिल्लो समय जनआकर्षण देखिन्छ । विशेषगरी कोशी प्रदेशमा बलियो प्रभाव देखिएको यो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, श्रम संस्कृतिमा आधारित विकास, विदेशी ऋण घटाउने नीति, शैक्षिक प्रणालीमा श्रम र व्यवसाय जोड्ने जस्ता एजेण्डा अगाडि सारेको छ । प्रकृतिको संरक्षण, रोजगार सिर्जना, कृषि र उद्योगमा समुदाय केन्द्रीत कार्यक्रम प्राथमिकतामा राख्ने यो पार्टीको लक्ष्य छ । श्रम संस्कृति पार्टीले प्रत्यक्ष तर्फ १६५ निर्वाचन क्षेत्र मध्ये १२० जना उम्मेदवार प्रतिश्पर्धामा उतारेको छ । समानुपातिक तर्फको बन्दसूचीमा ११० जनाकै नाम बुझाएको छ ।

उम्मेदवार जिल्ला

३१

जम्मा निर्वाचन क्षेत्र

८८

प्राप्त मत

३३५१५८८

जिल्ला
श्रम संस्कृति पार्टी
झापा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ केवलराम राई ४७५५८
क्षेत्र २ केशव कुमार भण्डारी १७५८७
क्षेत्र ३ दिपक तिम्सिना ४१०७८
क्षेत्र ५ समिर तामाङ्ग २६५ ८१६४०
मोरङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शान्ती पाख्रिन लामा ९४५ ४९९१९
क्षेत्र २ अबुहो रैरह २२६ ९१८५७
क्षेत्र ३ अमिर मगर ११४८ ७१८९९
क्षेत्र ४ कृष्ण कुमार अटल ७१९० ५२७९८
क्षेत्र ६ मातृका पौडेल ७३५ ६२६८१
सुनसरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हर्क राज राई १७५७७ ७६५५४
क्षेत्र २ चेतन राई १८६ ५८६९९
क्षेत्र ३ राम प्रसाद सदा ६० ६२१२२
क्षेत्र ४ विष्‍णु राना १७६४३ ४९२६७
उदयपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजेश कुमार राई २३१७ ४००३६
क्षेत्र २ वलराज राई १६०६ ३६६२३
धनकुटा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सान बहादुर​ राई १९४२
इलाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विनोद नेम्बाङ्ग लिम्बु २१४२८
क्षेत्र २ सुदिप राई ४६८९२
भोजपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ध्रुवराज राई २१६ ३३४७६
खोटाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ आरेन राई ४२३९५
ओखलढुंगा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ उद्धव कुमार राई ४८९०
सोलुखुम्बु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ वियस राई ७१८९
ताप्लेजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सन्तोष राई २६१६७
सप्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ त्रिभुवन खंग ९४४०१
क्षेत्र ३ जय नारायण मंडल ४९ ७०९६९
सिरहा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ डा जिवछ ठाकुर २६६५ ५०४४३
क्षेत्र २ गंगा राम ठाकुर ६८ २५६०९
क्षेत्र ३ दिप कुमार लामा १९५ ३०१३८
क्षेत्र ४ पंकज कुमार ठाकुर ४८ ३५१३८
धनुषा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ३ सदाम हुसैन ११५२७ ४३५६७
महोत्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लिला दियाली ७०८३ ३४१६४
क्षेत्र २ आलम कवारि ३०६५ १७२२२
क्षेत्र ३ मो.साविर नूरि ७० २२६५३
सर्लाही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुमन हरि अधिकारी ३४ ३८७७५
रौतहट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ३ जमशेद अंसारी १७२७ ३९७१७
क्षेत्र ४ नवराज अर्याल १२८ २८९४८
बारा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भुलावन कुमार पासवान ४२ १०३९०
क्षेत्र ३ मुमतज बेगम २७७ २०३६०
क्षेत्र ४ गोपाल बहादुर खत्री ३३४४ २८४४९
पर्सा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ वसिम शेष ६९ ८८९४
क्षेत्र २ पुन्देश्‍वर प्रसाद यादव ५५ ११९०
क्षेत्र ४ विष्‍णु लोपचन १६ १६४६२
नवलपरासी (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रामचन्द्र चौधरी थारु १२१७ ४८५७१
रुपन्देही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ छविलाल गुरुङ्ग १९०५ ७०३४०
क्षेत्र २ भिम बहादुर गौतम ३७५० ३७६५४
क्षेत्र ४ जुठे दमाई २०४ १६००१
क्षेत्र ५ शिवलाल विश्वकर्मा ६९९५ ४१२१०
कपिलवस्तु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दरोगा प्रसाद कुर्मी २११ ३८०१३
प्यूठान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गोविन्द गिरी ३४५२५
दाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ३ टोप बहादुर महतरा २४५ ४३२८५
बाँके

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भरत निधी तिवारी ६२६१३
क्षेत्र २ राम चरण चौधरी १०० ४२७६५
बर्दिया

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ धन बहादुर वि.क ६०३४४
क्षेत्र २ मान बहादुर वैगार २५९००
सुर्खेत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विर बहादुर राना ५२ २२४६४
क्षेत्र २ राजेन्द्र रामजाली ४३६५९
कैलाली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विमल कुमार डगौरा ८१ ४९०४७
क्षेत्र ४ भिम बहादुर थापा मगर २८९ ५७६०३
कञ्चनपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ३ गंगा दत्त जोशी १६८२५ ४४६३४
डडेलधुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ महेन्द्र पुन मगर ११७६५ ३२७४४
बैतडी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गजेन्द्र् राज पाण्डेय ९० ४१२५३