प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ
नेपाल मजदुर किसान पार्टी

नेपाल मजदुर किसान पार्टी

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) नेपालको एक वामपन्थी राजनीतिक दल हो। पार्टीको स्थापना २३ जनवरी १९७५ अर्थात् १० माघ २०३१ का दिन भएको हो। १९७६ मा रोहित समूह, सर्वहारा क्रान्तिकारी सङ्गठन नेपाल र किसान समितिको एकीकरणबाट नेमकिपा गठन गरिएको थियो। पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) छन् । नेमकिपा मार्क्सवाद, लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारालाई नेपालको विशेषताअनुसार लागू गर्नुपर्ने मान्यता राख्दछ। नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन तथा ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’लाई पार्टीले आफ्नो स्थापनाको सैद्धान्तिक आधार मानेको छ। पार्टीले राष्ट्रिय पुँजीलाई देशकै विकासमा लगानी गर्न प्रेरित गर्नुपर्ने र राष्ट्रिय पुँजीपतिलाई त्यसतर्फ उत्साहित गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएको छ। नेमकिपाको आफ्नै देशमा रासायनिक मल कारखाना स्थापना, गोर्खा भर्ती खारेजी, माध्यमिक शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षालाई सहज बनाउने, शिक्षामा बजेट वृद्धि, स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार लगायतका कुराको वकालत गर्दै आएको छ । नेपालको पुँजी देशकै विकासमा लगानी गर्नुपर्ने, नेपालीको सम्पत्ति विदेशमा राख्न नदिने कानुनी व्यवस्था गर्नुपर्ने, काम नगर्ने र देश–जनतालाई धोका दिने ठेकेदारलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने यो पार्टीले संसदीय मोर्चामा राख्दै आएका धारणाहरू हुन् । नेमकिपाले स्थापनाकालदेखि आजसम्म आफ्नो सैद्धान्तिक र राजनीतिक अडानमा कुनै हेरफेर नगरेको दाबी गर्दछ । कामदार वर्गको दैनिक समस्यालाई लिएर सङ्गठित सङ्घर्ष गर्ने मार्क्सवादी नीति र प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र गएर पनि जनताको सेवा गर्ने लेनिनवादी नीतिलाई पार्टीले आत्मसात गरेको छ। नेपालको कम्युनिष्ट आन्दोलन, प्रजातन्त्र तथा मानव अधिकार प्राप्तिको सङ्घर्षमा नेमकिपा प्रतिबद्ध पार्टीका रूपमा स्थापित छ। नेमकिपाले मोहियानी हक सुरक्षा आन्दोलन, बाली काट्ने अभियान, भ्रष्टाचारविरोधी सङ्घर्ष, महँगीविरोधी आन्दोलन, भर्पाइ आन्दोलनलगायत जनजीविकासँग सम्बन्धित आन्दोलनहरू सञ्चालन गर्दै आएको छ। भूमिसुधारको सवालमा पार्टी ‘जमिन जोत्नेको’ सिद्धान्तमा आधारित क्रान्तिकारी भूमिसुधारको पक्षमा छ र द्वैध स्वामित्व अन्त्यका नाममा गरिएको षड्यन्त्रको विरोध गर्दै आएको छ। नेमकिपा साम्राज्यवादी र विस्तारवादी नीतिको विरोधमा दृढ छ । नेपालको भूमि अतिक्रमणको निरन्तर विरोध गर्दै आएको छ । २०३६–३७ सालको जनमत सङ्ग्रह, २०४६ सालको जनआन्दोलन, २०५९ सालपछि सुरु भएको प्रतिगमनविरोधी सङ्घर्ष, २०६२–६३ को जनआन्दोलन र त्यसपछिको राजनीतिक घटनाक्रममा नेमकिपाको सक्रिय भूमिका रहेको छ। नेमकिपा बलियो प्रतिपक्षसहितको राष्ट्रपतीय प्रणालीलाई नेपालको राजनीतिक स्थायित्वका लागि उपयुक्त ठान्दछ । जातीय, क्षेत्रीय वा धार्मिक आधारमा राज्य पुनःसंरचना गर्न नहुने र भूगोललाई आधार मानेर प्रदेश निर्माण गर्नुपर्ने पार्टीको दृष्टिकोण छ। नयाँ संविधानमा उत्पादनका मुख्य साधनहरूको राष्ट्रियकरण, निःशुल्क शिक्षा र स्वास्थ्य, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, क्रान्तिकारी भूमिसुधार, समाजवादउन्मुख व्यवस्था समावेश हुनुपर्नेमा पार्टी जोड दिँदै आएको छ। नेपाल मजदुर किसान पार्टी आफूलाई कामदार वर्गको हितका लागि समर्पित, सिद्धान्तमा अडिग र स्वच्छ राजनीतिक परम्पराको पक्षधर पार्टीका रूपमा प्रस्तुत गर्दछ। संशोधनवाद, अवसरवाद, भ्रष्टाचार र विदेशी हस्तक्षेपविरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको नेमकिपा नेपालको कम्युनिष्ट आन्दोलनलाई सही दिशामा डोर्‍याउने आफ्नो ऐतिहासिक जिम्मेवारीमा दृढ रहेको दाबी गर्दछ। नेमकिपा बनेदेखि नै नारायणमान बिजुक्छे (रोहित) निरन्तर अध्यक्ष छन् । तर निरन्तर चुनाव लड्दै आएको नेमकिपा लगभग भक्तपुरमा सीमित हुन पुगेको छ । २०५१ को चुनावमा नेमकिपाले ४ सिट जितेको थियो । २०६४ को पहिलो संविधानसभामा भक्तपुरबाट विजुक्छे र सुनिल प्रजापतिले जिते । तर २०७० मा भक्तपुर–१ बाट बिजुक्छेले मात्रै जिते । ०७४ मा पनि भक्तपुर–१ बाहेक अन्यत्र जित्न सकेन । यो क्षेत्रबाट प्रेम सुवालले जितेका थिए । यो चुनावमा पनि भक्तपुर–१ मा सुवाल नै उम्मेदवार छन् ।

उम्मेदवार जिल्ला

५७

जम्मा निर्वाचन क्षेत्र

१४०

प्राप्त मत

४६६५१५१

जिल्ला
नेपाल मजदुर किसान पार्टी
झापा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हिरण्य प्रसाद भट्टराई ४७५५८
क्षेत्र २ चन्द्र कुमारी गारु ९८१ १७५८७
क्षेत्र ३ धर्म लक्ष्मी दुवाल (लघु) ५६९ ४१०७८
क्षेत्र ४ तुल्सी लक्ष्मी दुमरु (बाटी) १७३ २१२८२
मोरङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ३ प्रशुराम विश्वास थारु ६८६ ७१८९९
क्षेत्र ४ जयराम थारु ७८३ ५२७९८
क्षेत्र ५ गंगा कुमारी राजवंशी ३४४ ७१७०४
सुनसरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ महेश श्रेष्ठ १११३ ७६५५४
क्षेत्र २ गिता मैया बजिको १०४५० ५८६९९
क्षेत्र ३ प्रकृति बासी ४९८८ ६२१२२
क्षेत्र ४ चन्चला न्हिसुतु ५३५ ४९२६७
उदयपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विष्‍णु वहादुर खत्री १२०३० ४००३६
क्षेत्र २ पुर्ण बहादुर बुढाथोकी ८३ ३६६२३
इलाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ तुल्सी केशरी प्रजापति (छुंजु) १४८ २१४२८
भोजपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजा राम बासी १५२४३ ३३४७६
खोटाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भोज राज बस्नेत १४५७ ४२३९५
ओखलढुंगा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सविना प्रजापती ९६ ४८९०
सोलुखुम्बु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कमल बहादुर मगर १२१ ७१८९
सप्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ निलम कुमारी यादव १६४९६ ९४४०१
क्षेत्र ३ प्रभु प्रसाद साह १३८४९ ७०९६९
क्षेत्र ४ राम नारायण साह ३९४ ४३१३९
सिरहा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सिरीया पासमान १४२९१ ५०४४३
क्षेत्र २ राज कुमार पासमान १६७३४ २५६०९
क्षेत्र ४ रामेश्वर साह ४२ ३५१३८
धनुषा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ३ गंगा लक्ष्मी वैद्य १८५ ४३५६७
महोत्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कृष्ण श्‍वरी मानन्धर (दुवाल) १४ ३४१६४
क्षेत्र २ राजी मण्डल १०३ १७२२२
सर्लाही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रमाकान्त कापर ३८ ३८७७५
क्षेत्र ३ रमा कोइराला ८१ २६५१४
रौतहट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बैद्यनाथ प्रसाद चौधरी ६८ ४०९०
क्षेत्र २ शेख अमिरुल हक २२३ १२२०
क्षेत्र ३ रेखा कुमारी पटेल १२३० ३९७१७
क्षेत्र ४ दिनेश प्रसाद साह ४०६७ २८९४८
बारा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ चन्दन कुमार यादव ६२५१ २६७२२
क्षेत्र ३ रामएकबाल राउत २०८ २०३६०
पर्सा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रमोद प्रसाद पटेल १६ ८८९४
क्षेत्र २ मुकेश कुशवाहा ५३ ११९०
क्षेत्र ३ सरोज कुमार साह ३४ १३६२९
क्षेत्र ४ साहव मिँया तेली १५७ १६४६२
सिन्धुली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजेन्द्र बखुन्छे १९ २६८९७
क्षेत्र २ रामेश्‍वरी कोजु ३९४ २९२९
रामेछाप

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ केशरी श्रेष्‍ठ ६९ १७४४९
दोलखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विमला श्रेष्ठ ४३ २७६५
सिन्धुपाल्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गिता देवी कर्माचार्य ९२ ४२८७०
क्षेत्र २ म्हेन्दो तामाङ ५३९ १६६६२
काभ्रेपलाञ्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजु तामाङ ४६ ४०३९९
क्षेत्र २ मुना तामाङ १७२३ ४१७५४
काठमाण्डौँ

ललितपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सरिता गोसाई देसार ९४७१ २२०६८
क्षेत्र २ चिरी मैया महर्जन (लाखाजु) २८ ४०६३३
क्षेत्र ३ रमिला महर्जन ९८ ४५५४७
भक्तपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रेम सुवाल १९८२ १८२२६
क्षेत्र २ रमेश व‌ैद्य ११४ २३९७१
मकवानपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रंजना सुवाल मगजु १९२ ५८९४०
क्षेत्र २ सरोज तामाङ ८१८६ १३३५८
चितवन

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अर्जुन प्रजा १६८ ४५६८७
क्षेत्र २ शोभा बासुकला १९९२९ ४३१०४
क्षेत्र ३ बद्री लक्ष्मी कवां २४३ ४२३९६
धादिङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ चन्द्र देवी बासुकला (लासिवा) २२६ १९३८९
नुवाकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रविन्द्र डंगोल २३८८ ३६१९५
क्षेत्र २ सुवाश भट्ट १६५७ १८९७४
रसुवा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
तनहुँ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राम लक्ष्मी दुवाल ४३५ ३४८६४
क्षेत्र २ लक्ष्मण अधिकारी ८३ ७०४९
गोरखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मनु कुमारी श्रेष्‍ठ ५९ २९८८४
क्षेत्र २ राम शरण बुढाथोकी ६४ ३०३५१
लमजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गुजेश्वरी प्रजापति मगजु ४४४ १३१५७
पर्वत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ऐलिना सुवाल १०२ १६६१७
कास्की

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ बिनिता अवाल ११९१६
क्षेत्र ३ मिना न्हिसुतु ३४३ ८५७७
नवलपरासी (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ रञ्जना सुवाल ४४ ३००४४
पाल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ कृष्ण सोभा मुस्याख्व ३५५ २३९३१
रुपन्देही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हिम लाल पाण्‍डे १९४ ७०३४०
क्षेत्र २ रोशिना ब्यान्जु ४५ ३७६५४
क्षेत्र ३ सुग्रिम चाई ३२२ ३३५४५
क्षेत्र ४ कमल कोजु ३३ १६००१
क्षेत्र ५ जगीलाल थापा ५९७३ ४१२१०
गुल्मी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मैया लक्ष्मी त्यात ५९६ १६५१८
दाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ नवीन कुमार शाही ७३ ४५३२२
बाँके

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुर्जा थापा ७४५ ६२६१३
क्षेत्र २ प्रकाश शाह ४० ४२७६५
क्षेत्र ३ भुमी महत्तरा १३८ ४४२८५
बर्दिया

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पवित्रा शाही ७७१ ६०३४४
क्षेत्र २ धर्म राज जैसी आचार्य ८२९ २५९००
रुकुम (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ धन बहादुर वि.क. ४७२ २८६८३
सल्यान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लाल बहादुर थापा क्षेत्री ३४५८ २६०२७
सुर्खेत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गज बहादुर खपतडी मगर ३९०३ २२४६४
क्षेत्र २ तुल्छी खडका ४५४ ४३६५९
जाजरकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ धनी राम जैसी ११७९४ ३२०९८
जुम्ला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बिर्ष बहादुर रावत ४५६ ३७४६८
दैलेख

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ जगत वहादुर ओली १०१ २६८३१
क्षेत्र २ वखत बहादुर थापा ७२ ६५३७
कालिकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नन्द बहादुर शाही १५६२३ ६०४६२
अछाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हिकमत कुवँर १०५१९ १७८६०
क्षेत्र २ झंकर बहादुर शाही ५०५ १७८८८
कैलाली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुनिता भण्डारा १३२६७ ४९०४७
क्षेत्र २ लक्ष्मी पुन मगर १२४३१ २९७९२
क्षेत्र ३ जुनु महतारा शाही १३९ ३८१००
क्षेत्र ४ अमृता भुल ९२९ ५७६०३
क्षेत्र ५ तृषण पुनमगर २९९ १०६००
कञ्चनपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कटक बहादुर शाही ९४५४ ३६१५३
क्षेत्र २ सिता राम राना ७२५९ ४७२३८
क्षेत्र ३ मीनु गिरी २३७ ४४६३४
डोटी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ खगेन्द्र बहादुर शाही ३६८ २८६८२
डडेलधुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ महेन्द्र पुन मगर २७२३ ३२७४४
बझाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दल वहादुर वोहरा ४२२२ ३६०४९
बैतडी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नवराज कोइराला १४७७६ ४१२५३
दार्चुला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रमेश कुमार रावल १२८१ २१८१२