प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ
जनमत पार्टी

जनमत पार्टी

स्वराजको नारा सहित मधेशमा पृथकतावादी आन्दोलन चलाएका सिके (चन्द्रकान्त) राउतले शान्तिपूर्ण संसदीय राजनीतिमा आउने सहमति गर्दै खोलेको दल हो- जनमत पार्टी । तसर्थ जनमत पार्टीबारे बुझ्नु अघि सिके राउतबारे बुझ्नुपर्ने हुन्छ । संसार प्रशिद्ध क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधी गरेका सीके राउतले स्वदेश फर्किएर २०६८ सालदेखि मधेशमा पृथकतावादी गतिविधि चलाए । जस क्रममा २४ पटक त गिरफ्तारीमा मात्रै परे । अदालतको आदेशबाट छुट्नासाथ उनी आफ्नै अभियानमा संलग्न भइहाल्थे । तर २०७५ फागुनमा नेपाल सरकारसँग ११ बुँदे सहमति गर्दै राउतले संवैधानिक दायराभित्र रहेर शान्तिपूर्ण राजनीति थाले । सिरहाको लहानबाट पार्टी घोषणा गरेका राउतले राजमार्ग केन्द्रित किसान आन्दोलनलाई सशक्त बनाए । मधेशमा नयाँ क्रान्तिकारी दल आएको सन्देश दिए । मधेशका अरु राजनीतिक दलहरुबाट मधेशका जनतामाथि अत्याचार भइरहेको दाबी गरे । उनको दाबी, प्रचार, निरन्तारको गिरफ्तारीबाट बनेको पृष्ठभूमि र वौद्धिक व्यक्तित्वकै जगमा २०७९ सालको चुनावमा अप्रत्यासित मत पाएर जनमत पार्टी राष्ट्रिय राजनीतिक दल बन्यो । राउत स्वयंले पनि मधेश आन्दोलनका नेता उपेन्द्र यादवलाई सप्तरी-२ बाट फराकिलो अन्तरले पराजित गरे । उपेन्द्रलाई पराजित गर्दै राष्ट्रिय दल बन्दा जनमत पार्टी चर्चामा रह्यो । सुशासन, पारदर्शिता, भ्रष्टाचारविरुद्ध कडा कदम, शिक्षा र स्वास्थ्यको सुधार, रोजगारी सिर्जना जस्ता एजेण्डा मार्फत यो पार्टीले भिन्न परिचय बनायो । दल गठनको छोटो अवधिमै संघीय सरकारका केही पटक सहभागी भयो भने छोटै समय भएपनि मधेश सरकारको नेतृत्व लिन सफल भयो । तर यसपटक तुलनात्मक कमजोर पृष्ठभूमिमा जनमत पार्टी चुनाव लड्दै छ । मुख्य कुरा यो पार्टीभित्र यही संसदीय अविधमा ठूलै कलह उत्पन्न भएको छ । त्यो भन्दा बढी मधेशी समुदायकै बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार हुनुको प्रभाव जनमत पार्टीलाई पर्ने देखिन्छ ।

उम्मेदवार जिल्ला

२१

जम्मा निर्वाचन क्षेत्र

७८

प्राप्त मत

२९९०८३१

जिल्ला
जनमत पार्टी
झापा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ३ हरसलाल राजवंशी १६३५९ ४१०७८
क्षेत्र ४ लोथ्रो हेमरम १३८३३ २१२८२
क्षेत्र ५ अमृतलाल महतो ४१६ ८१६४०
मोरङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ५ परमेश्वर मुर्मु ९०७ ७१७०४
क्षेत्र ६ सुध राम माझी ११४७९ ६२६८१
सुनसरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ महाविर मेहता ९२७३ ५८६९९
क्षेत्र ३ राम नारायण थारु ७५८ ६२१२२
क्षेत्र ४ कपलेश्वर यादव ५४ ४९२६७
सप्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ जय कान्त राउत ३५३ ६७०७१
क्षेत्र २ चन्द्र कान्त राउत १०१ ९४४०१
क्षेत्र ३ सुरेन्द्र प्रसाद शर्मा २३८९ ७०९६९
क्षेत्र ४ जितेन्द्र कुमार साह ६५८ ४३१३९
सिरहा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राम स्वरुप चौधरी ७५४३ ५०४४३
क्षेत्र २ बिनोद कुमार यादव १४८ २५६०९
क्षेत्र ३ रोहित महतो २२४ ३०१३८
क्षेत्र ४ बिरेन्द्र प्रसाद महतो ५३ ३५१३८
धनुषा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ब्रहमदेव महतो ४६२ ३६२३४
क्षेत्र २ सुरेन्द्र प्रसाद यादव २९५ ७२४८
क्षेत्र ३ गोपाल प्रसाद साह २९७ ४३५६७
क्षेत्र ४ इन्द्रजित कुमार यादब २७ ३४५८६
महोत्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विरेन्द्र महतो ३६१८ ३४१६४
क्षेत्र २ जय कुमार पाण्डेय ४२ १७२२२
क्षेत्र ३ अरविन्द ठाकुर ४१८ २२६५३
क्षेत्र ४ मनोज कुमार साह १७६ ३७१७३
सर्लाही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ श्रीन्जय महतो ११५८१ ३८७७५
क्षेत्र २ विपीन कापर ३५९ २९६११
क्षेत्र ३ सुनिल प्रसाद गुप्ता ७१८६ २६५१४
क्षेत्र ४ राकेश कुमार मिश्र २४९९७
रौतहट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ देवेन्द्र मिश्र २४ ४०९०
क्षेत्र २ सोनु कुशवाहा ३८८ १२२०
क्षेत्र ३ शेख प्रवेज आलम १७३०२ ३९७१७
क्षेत्र ४ राम कल्याण राउत २७७ २८९४८
बारा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कमरुल्लाह अंसारी १३ १०३९०
क्षेत्र २ राजेश साह २२६१ २६७२२
क्षेत्र ३ प्रमोद प्रसाद गुप्‍ता २३ २०३६०
क्षेत्र ४ हसनजान मिया १४१ २८४४९
पर्सा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ श्याम प्रसाद गुप्ता ३८७ ११९०
क्षेत्र ३ मालती कुमारी कुशवाहा १०४ १३६२९
क्षेत्र ४ सिमा देवी कलवार २६४ १६४६२
सिन्धुपाल्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
चितवन

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ निर्मला कुमारी ठाकुर २९० ४३१०४
कास्की

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
नवलपरासी (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गणेश बहादुर चौधरी ७७ ४८५७१
क्षेत्र २ जिवन मल्लाह ९८२२ ३००४४
रुपन्देही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ निलु कुमारी चौधरी २४२८ ७०३४०
क्षेत्र २ रमेश लोध २०० ३७६५४
क्षेत्र ३ बिशाल गुप्‍ता ६८ ३३५४५
क्षेत्र ४ भोपेन्द्र प्रसाद यादव ३७६ १६००१
क्षेत्र ५ ओम प्रकाश यादव ६८३२ ४१२१०
कपिलवस्तु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नरेन्‍द्र प्रसाद चौधरी ९०८० ३८०१३
क्षेत्र २ मुरली कुर्मी ३५४ ३६०५८
क्षेत्र ३ ईश्‍वर कुमार राउत ३९५४ ४५१७९
बाँके

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ मो. आजाद साई १४ ४२७६५
क्षेत्र ३ फिरोज खाँ २५४ ४४२८५
बर्दिया

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ यमनाथ घिमिरे २४१ ६०३४४
क्षेत्र २ शशि कुमार यादव ६९ २५९००
कैलाली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भगत राम डगाैरा थारु १७४४१ ४९०४७
कञ्चनपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ राम चन्द्र भट्ट १३३७९ ४७२३८