प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ
जनता समाजवादी पार्टी, नेपाल

जनता समाजवादी पार्टी, नेपाल

जनता समाजवादी पार्टी (जसपा), नेपाल मधेश आन्दोलनबाट राष्ट्रिय राजनीतिमा आएको शक्ति हो । अन्तरिम संविधान-२०६३ प्रति असन्तुष्टि जनाएर उठेको मधेश विद्रोहकै जगमा जसपा निर्माणको आधार तयार भएको थियो । यद्यपि त्यसबेला मधेशी जनाधिकार फोरम, सद्भावना पार्टी, तमलोपा लगायत ब्यानरमा मधेश आन्दोलन चल्यो । त्यस मध्ये उपेन्द्र यादव नेतृत्वको फोरमको प्रभाव सशक्त थियो । २०५४ सालदेखि गैरसरकारी संस्था रुपमा चलाइरहेको फोरमलाई मधेश आन्दोलनपछि यादवले राजनीतिक पार्टीमा परिणत गरेका थिए । फोरमको ब्यानरमा आन्दोलन चर्किएपछि नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा लगायत राजनीतिक दलहरूमा आबद्ध नेताहरूले पार्टी परित्याग गरी मधेश केन्द्रीत राजनीति थाले । मधेश आन्दोलनकै जगमा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा फोरमले ५४ सिट जित्दै चौथौं राजनीतिक शक्तिको हैसियत बनायो । अरु मधेश केन्द्रित दलहरूले पनि उल्लेख्य संख्यामा जित निकाले । यद्यपि पहिलो संविधानसभाले संविधान बनाउन सकेन । बरू चर्को सत्ता परिवर्तनको खेल भयो । सत्ताकै खेलमा फोरम सहित मधेश केन्द्रित शक्तिहरू पटकपटक विभाजन भयो । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा फोरमले कमजोर नतिजा ल्यायो । अरु मधेशी दलहरूले पनि नराम्रो पराजय बेहोरे । तर यही संविधानसभाबाट संविधान जारी भयो । गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता जस्ता एजेण्डा संविधानमा समावेश हुनुको पछाडि मधेश आन्दोलन र मधेशी शक्तिहरूको दबावले भूमिका खेल्यो । तर संविधानप्रति मधेशी शक्तिहरूले अपनत्व लिएनन् । भारतीय नाकाबन्दीको प्रमुख कारक मधेश केन्द्रीत दलहरूको असन्तुष्टि पनि एक थियो । चुनावी नतिजा राम्रो नभएपछि उपेन्द्र यादवले एकता र सहकार्यको नीति अपनाए । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गर्दा पार्टीको नाम संघीय समाजवादी फोरम भयो । फेरि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकता गरेपछि पार्टीको नाम फेरिएर समाजवादी पार्टी, नेपाल भयो । अर्कातिर मधेश केन्द्रीत अरु विभिन्न ६ घटकबीच एकता गरेर राष्ट्रिय जनता पार्टी (राजपा) बनेको थियो । २०७४ सालको चुनावमा महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र नेतृत्वको समाजवादीबीच चुनावी गठबन्धन भयो । यो चुनावी सहकार्यले मधेशमा फेरि मधेशी दलहरूकै दबदबा कायम भयो । जसका कारण प्रदेशको नामाकरण मधेश राख्न संभव भयो । मधेशमा पाँच वर्ष स्थिर सरकार चल्यो । यही अवधिमा पार्टी एकता भएर बन्यो- जसपा नेपाल । तर विडम्बना एकता एक वर्ष पनि टिकेन । जसपा नेपाल उपेन्द्र यादवसँगै रह्यो, महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी बनाए । २०७९ को चुनावमा मधेशमै मधेश केन्द्रित शक्तिहरूको हातमा रहेन । एमाले र कांग्रेस क्रमशः पहिलो र दोस्रो शक्ति बन्यो। यसपटक भने फेरि महन्थ ठाकुर नेतृत्वको लोसपासँग एकता गरेर एकताबद्ध जसपा नेपाल चुनावमा होमिएको छ ।

उम्मेदवार जिल्ला

५२

जम्मा निर्वाचन क्षेत्र

१३३

प्राप्त मत

४४१२३६५

जिल्ला
जनता समाजवादी पार्टी, नेपाल
झापा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रमा मेचे ४३३ ४७५५८
क्षेत्र ३ कर्ण लाल राजवंशि २६७ ४१०७८
क्षेत्र ४ पलटन ताजपुरिया ४०९ २१२८२
क्षेत्र ५ धिरेन सुब्बा ३८९ ८१६४०
मोरङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ विनोद कुमार सिंह गनगाई ५५४ ९१८५७
क्षेत्र ३ मजेबुल रहमान १०००४ ७१८९९
क्षेत्र ४ तवरेज अखतर आलम ७७ ५२७९८
क्षेत्र ५ राज कुमार यादव ७३९ ७१७०४
क्षेत्र ६ राजु मण्डल राजवंशी ९६९१ ६२६८१
सुनसरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ संजय राई २७९ ७६५५४
क्षेत्र २ रामचन्द्र मेहता २८८ ५८६९९
क्षेत्र ३ बद्री प्रसाद यादव ७४८२ ६२१२२
क्षेत्र ४ सबिता यादव ३२०८ ४९२६७
उदयपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
धनकुटा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ आइत राज लिम्‍वु ५६७ १९४२
पाँचथर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मचिन्द्र प्रसाद बेघा ७२ २१४०२
इलाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
भोजपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
तेह्रथुम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
खोटाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुनिल चाम्लिङ १९४७९ ४२३९५
ओखलढुंगा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
सोलुखुम्बु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लाक्पा शेर्पा ३४०१ ७१८९
संखुवासभा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भरत कुमार राई (याक्खा) ९७ ४७२९१
ताप्लेजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सूर्य गुरुङ ८३७ २६१६७
सप्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ श्याम सुन्दर सरदार ८४०० ६७०७१
क्षेत्र २ उमेश कुमार यादव १२ ९४४०१
क्षेत्र ३ उपेन्द्र यादव २६७९ ७०९६९
क्षेत्र ४ वालकिसोर यादव ७७० ४३१३९
सिरहा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सत्य नारायण यादव ९०९३ ५०४४३
क्षेत्र २ स‌ंजीव कुमार यादव २१६ २५६०९
क्षेत्र ३ असेश्वर यादव २१ ३०१३८
क्षेत्र ४ राज किशोर यादव १०७५ ३५१३८
धनुषा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दीपक कार्की ३६९३ ३६२३४
क्षेत्र २ पशुपति यादव १८६ ७२४८
क्षेत्र ३ परमेश्‍वर साह सुडी ९० ४३५६७
क्षेत्र ४ कृष्ण चन्द्र प्रसाद साह १५६ ३४५८६
महोत्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ योग नारायण महतो ५९४ ३४१६४
क्षेत्र २ शरत सिंह भण्डारी ६२९ १७२२२
क्षेत्र ३ मिनाक्षी ठाकुर ३८ २२६५३
क्षेत्र ४ सुरेन्‍द्र कुमार यादव १७१ ३७१७३
सर्लाही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राम प्रकाश चौधरी ३८ ३८७७५
क्षेत्र २ भरत चौधरी ८१ २९६११
क्षेत्र ३ जय प्रकश राय २४६ २६५१४
क्षेत्र ४ रामेश्‍वर राय यादव ३५ २४९९७
रौतहट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ योगेन्द्र राय यादव २९ ४०९०
क्षेत्र २ रामअशिष राय यादव ९६ १२२०
क्षेत्र ४ रा‌जकुमार दास तत्मा ४१० २८९४८
बारा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रामवावु प्रसाद यादव २३ १०३९०
क्षेत्र २ रामकिशोर प्रसाद यादव ४८९ २६७२२
क्षेत्र ३ रामवावु कुमार यादव १४० २०३६०
क्षेत्र ४ सन्जु साह कानु ३५ २८४४९
पर्सा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रामनरेश प्रसाद यादव २०५ ८८९४
क्षेत्र २ अशोक कुमार अग्रवाल १८२ ११९०
क्षेत्र ३ नागेन्द्र प्रसाद यादव १७८४ १३६२९
क्षेत्र ४ कृपासिन्धु प्रसाद १५५ १६४६२
दोलखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गोपाल नेपाली ८२ २७६५
सिन्धुपाल्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पासाङ शेर्पा ६७ ४२८७०
काभ्रेपलाञ्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मान बहादुर तामाड २३२४७ ४०३९९
क्षेत्र २ रकम लामा (तामाङ) १९४२९ ४१७५४
काठमाण्डौँ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रकाश नायजु १९ १५०८७
क्षेत्र ३ प्रनिल ध्वज कार्की ५२६५ २८४६४
क्षेत्र ५ दानिन्द्र जोशी १४६२ २६४०७
क्षेत्र ७ बाबु राम लामा ७८ २३५४१
क्षेत्र ८ सरोज राज बैद्म ८३२३ ३०११९
क्षेत्र ९ रणवीर क्षेत्री सिंह ४३ २९०३९
क्षेत्र १० भागरीत साह १० १९३७७
ललितपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ महाविर स्याङतान तामाङ १२८८ २२०६८
क्षेत्र २ रीहीणि कस्ती ७३९० ४०६३३
क्षेत्र ३ कृष्ण देवि महर्जन ७७२ ४५५४७
भक्तपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ श्याम सुन्दर शिल्पकार ५२८६ १८२२६
क्षेत्र २ नबिन श्रेष्‍ठ ३५९ २३९७१
मकवानपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रुपक लामा ४८० ५८९४०
चितवन

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अजय ठाकुर हजाम १९ ४५६८७
क्षेत्र २ कमान सिंह चौधरी २५२ ४३१०४
क्षेत्र ३ थमन सिग सुनार १४५१९ ४२३९६
धादिङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ नोरमान तामाङ १०९३ ११६०१
नुवाकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ होम बहादुर राई १५६९३ ३६१९५
नवलपरासी (पुर्व)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
तनहुँ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
लमजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
कास्की

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राम काजी चर्माकार ७१ ७५६२
वाग्लुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
नवलपरासी (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हृदयेश त्रिपाठी ११६२६ ४८५७१
क्षेत्र २ देबेन्‍द्र यादव १५४५७ ३००४४
पाल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
रुपन्देही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मोहम्मद असलाम खाँ १८ ७०३४०
क्षेत्र २ दीपक गुरुङ्ग ७५ ३७६५४
क्षेत्र ३ श्रीनिवास यादव २१ ३३५४५
क्षेत्र ४ सर्वेन्द्र नाथ शुक्ला १६०९ १६००१
कपिलवस्तु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बब्बु सिंह यादव १६९२ ३८०१३
क्षेत्र २ राम नेवास यादव १८० ३६०५८
अर्घाखाँची

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
गुल्मी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
दाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भरतलाल चौधरी २४२४ ५५२४१
क्षेत्र २ ढुण्डीराज थापा १५४५६ ४५३२२
क्षेत्र ३ शोभा डाँगी १२६०३ ४३२८५
बाँके

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजेन्द्र कुमार विश्वकर्मा १६३ ६२६१३
क्षेत्र २ कमरुद्दीन राई ४० ४२७६५
क्षेत्र ३ सुर्य लाल यादव ९४३९ ४४२८५
बर्दिया

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मनोज यादव १५२६४ ६०३४४
क्षेत्र २ अनिरुध्या आर्य १४९४ २५९००
सल्यान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
सुर्खेत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ धनसिं सार्कि ४६५ २२४६४
क्षेत्र २ दिप बहादुर नेपाली ९६६२ ४३६५९
हुम्ला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
कैलाली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
डडेलधुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
बैतडी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ आन सिंह भण्डारी ७९१ ४१२५३