प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ
राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को स्थापना तत्कालीन राजा वीरेन्द्र शाहद्वारा बहुदलीय प्रजातान्त्रिक व्यवस्था घोषणा गरेपश्चात सुरु भएको नयाँ राजनीतिक परिस्थितिमा भएको थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांगे्रस र वामपन्थी दलमा नलागेका पूर्वपञ्चहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गर्ने प्रयास गरे । पार्टी स्थापनामा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मालगायत संलग्न थिए । तर, एकीकृत पार्टी बनाउन सहमति नजुटेपछि प्रधानमन्त्री बनिसकेका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा दुईवटा राप्रपाको जन्म भयो । एकताको पहल हुँदै गर्दा नेताहरूबीच सहमति नजुट्दा एकै दिन (२०४७ जेठ १५) राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भयो । जनआन्दोलनद्वारा स्थापित अन्तरिम मन्त्रिपरिषद्ले २०४८ वैशाख २९ मा तल्लो सदन अर्थात् प्रतिनिधि सभाको आमनिर्वाचन सम्पन्न गर्‍यो । आमनिर्वाचनमा राप्रपा (चन्द) का तीन जना र राप्रपा (थापा) का एक जना उम्मेदवारमात्रै प्रतिनिधि सभा सदस्य निर्वाचित भए । राप्रपा (चन्द) ले २०५ निर्वाचन क्षेत्रमध्ये १५४ र राप्रपा (थापा) ले १६३ स्थानमा उम्मेदवार खडा गरेका थिए । पार्टी एकता गरेर चुनाव लडेको राप्रपा २०५१ को मध्यावधि निर्वाचनमा तेस्रो शक्ति बन्यो । २०५३ मा तत्कालीन नेकपा (एमाले) को समर्थनमा चन्द र २०५४ मा कांग्रेसको समर्थनमा थापा प्रधानमन्त्री बने । तर, सत्तामोहले राप्रपामा विभाजन ल्यायो । २०६२ पुसमा कमल थापाले पार्टी फुटाएर राप्रपा नेपाल स्थापना गरे । त्यतिबेलाको विवाद थियो, १९ माघ ०६१ को शाही कदमप्रति समर्थन या विरोध । राणा र पूर्वप्रधानमन्त्री थापाले शाही कदमको विरोध गरेका थिए भने कमल थापा पक्षमा उभिएका थिए । शाही शासन चलिरहँदा सूर्यबहादुरले राष्ट्रिय जनशक्ति पार्टी गठन गरे । असार २०७० मा त्यो पार्टी फेरि राप्रपामा विलय भयो । २०७० को संविधानसभामा निर्वाचनमा चौथो ठूलो दल बनेको राप्रपा (नेपाल) र राप्रपाबीच २०७३ मंसिर ५ मा फेरि एकता त भयो । तर, लामो समयसम्म टिक्न सकेन । एकताले पूर्वपञ्चहरूमा देखिएको उत्साह कम हुन नपाउँदै २०५३ सालमा जस्तै नेतृत्वमा सत्ताको छिनाझम्टी सुरु भयो । एकता गर्नुअगाडि नै सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउने कि नबोलाउने भन्ने बहस चर्कियो । त्यही बहसका बीच पशुपतिसमशेर राणले २०७४ साउन २२ मा ४० प्रतिशत जुटाएर राप्रपा (प्रजातान्त्रिक) गठनका लागि निर्वाचन आयोगमा निवेदन दिए । राणा नेतृत्वको दल दर्ता गर्न अदालतले भदौ २२ मा निर्देशन दिएपछि थापा असोज २७ मा उपप्रधान तथा संघीय मामिलामन्त्रीको सपथ लिन पुगे । दुवै समूह शेरबहादुर देउवा सरकारमा सहभागी भए । २०७३ फागुनमा डा. प्रकाशचन्द्र लोहनीले आफ्नो नेतृत्वमा एकीकृत राप्रपा (राष्ट्रवादी) बनाए । बहुमत नेताहरूले चुनाव चिह्न हलोको सट्टा गाई राख्ने पक्षमा लागेपछि डा. लोहनीले अर्को पार्टी बनाएका थिए । प्रतिनिधि सभा निर्वाचन २०७४ मा थापा समूहले गाई, राणा समूहले गोलाकारभित्र हलो र लोहनी समूहले वर्गाकारभित्र हलो चुनाव चिह्न पायो । प्रत्यक्षतर्फ गाई चिह्न लिएर लडेका राजेन्द्र लिङ्देनबाहेक कसैले पनि चुनाव जित्न सकेनन् । ‘थ्रेसहोल्ड’ पार गर्न नसकेपछि एक सिट जिते पनि संघीय संसदमा लिङ्देनले दलीय सांसदको मान्यता पाउन सकेनन् । झापा–३ बाट निर्वाचित उनी स्वतन्त्र सांसदको हैसियतमा रहे । २०७६ फागुनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच एकता भएको थियो । त्यसअघि २०७४ को निर्वाचनमा पराजय भोगेपछि राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र लोहनीको राप्रपा (राष्ट्रवादी) बीच एकीकरण भई राप्रपा (संयुक्त) को गठन भएको थियो । २०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा राजेन्द्र लिङ्देन पार्टी अध्यक्षमा निर्वाचित भए । राप्रपा अध्यक्ष पदमा पराजयको पीडाबोधमा थापाले लगत्तै पार्टी नै त्यागे । अध्यक्षमा पराजित भएको तीन महिनापछि कमल थापाले फेरि राप्रपा नेपाललाई ब्यँताए । प्रजातन्त्र दिवसको दिन पारेर उनले २०७८ फागुन ७ मा आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गरे । उनी हिन्दु राजसंस्था छाडेर हिन्दु गणतन्त्रको एजेन्डासमेत बोक्न पुगे । प्रतिनिधि सभा निर्वाचन २०७९ मा थापा नेकपा एमालेको सूर्य चिह्नबाट चुनावी प्रतिष्पर्धामा उत्रिए । तर, उनी राप्रपाका दीपकबहादुर सिंहसँग पराजित हुन पुगे । उक्त निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ सात सिट जित्यो । थापाले गत पुस ९ गते आफूले नेतृत्व गरिरहेको राप्रपा नेपाललाई लिङ्देन नेतृत्वको राप्रपामा समाहित गरेका छन् । उनीहरूबीच धुम्बाराहीस्थित राप्रपा पार्टी कार्यालयमा पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । आसन्न प्रतिनिधि सभा निर्वाचनमा राप्रपा अध्यक्ष लिङ्देन झापा–३ र नेता थापा काठमाडौं–५ बाट चुनावी प्रतिष्पर्धामा छन् । राप्रपाले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

उम्मेदवार जिल्ला

७७

जम्मा निर्वाचन क्षेत्र

१६५

प्राप्त मत

५१९०३३१

जिल्ला
राष्ट्रिय प्रजातन्त्र पार्टी
झापा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हेमराज कार्की ४७५५८
क्षेत्र ३ राजेन्द्र प्रसाद लिङ्देन ११४५ ४१०७८
क्षेत्र ४ भक्ति प्रसाद सिटौला २१२८२
मोरङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पूर्ण बहादुर वाइवा तामाङ्ग ३७८ ४९९१९
क्षेत्र २ कन्स राज राजवंशी १३०३ ९१८५७
क्षेत्र ३ प्रेम प्रसाद सुवेदी २२१ ७१८९९
क्षेत्र ४ माधव प्रसाद आचार्य ७६९ ५२७९८
क्षेत्र ५ कुमोद राय १५३५८ ७१७०४
क्षेत्र ६ सविन निरौला ११९१ ६२६८१
सुनसरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ उद्धव श्रेष्‍ठ ३९७९ ७६५५४
क्षेत्र २ दिने‍श कुमार बस्‍नेत ६४ ५८६९९
क्षेत्र ३ घनश्याम गुरुङ्ग २१ ६२१२२
क्षेत्र ४ प्रेम प्रसाद भट्टराई १५ ४९२६७
उदयपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुभास चन्द्र खड्का १५१९८ ४००३६
क्षेत्र २ विष्णु बहादुर खडका ४९६२ ३६६२३
धनकुटा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बिभत्सु थापा ६६४ १९४२
पाँचथर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ तेज कुमार कुरुम्वाङ्ग १५७ २१४०२
इलाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ज्वाला नेपाल १७६८ २१४२८
क्षेत्र २ गणेश प्रसाद दुलाल २११ ४६८९२
भोजपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ जनक नेपाल ६६८ ३३४७६
तेह्रथुम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ होमभक्त लिम्बु (कुरुम्वाङ) १३३९९ ३२४७७
खोटाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दिपक तामाङ्ग १८८९१ ४२३९५
ओखलढुंगा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ डिक प्रसाद बास्तोला १६३ ४८९०
सोलुखुम्बु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजेन्द्र वस्नेत १८५ ७१८९
संखुवासभा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पदम बहादुर तामाङ २४१२९ ४७२९१
ताप्लेजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ईन्द्र प्रसाद थापा १२५६ २६१६७
सप्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सत्य जित कुमार झा १००३३ ६७०७१
क्षेत्र २ अजय कुमार दास १४३५६ ९४४०१
क्षेत्र ३ प्रसाद साहु ११२ ७०९६९
क्षेत्र ४ रुप कुमार न्यौपाने १४६ ४३१३९
सिरहा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बासुदेव साह १३४ ५०४४३
क्षेत्र २ श्‍याम किशो‍र साह हलुवाइ ६१३२ २५६०९
क्षेत्र ३ देव दयाल सिंह ३४१ ३०१३८
क्षेत्र ४ सुभेन्द्र कुमार साह ६६० ३५१३८
धनुषा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मनोज मल्ल ठकुरी १५६ ३६२३४
क्षेत्र २ महेश्वर मंडल ७७९ ७२४८
क्षेत्र ३ हुसैन कवारी ८६ ४३५६७
क्षेत्र ४ राम वावु साह हलुवाइ १९ ३४५८६
महोत्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ होम प्रसाद पोखरेल ५८ ३४१६४
क्षेत्र २ रामलखन साह कानु २१ १७२२२
क्षेत्र ३ राजेश्वर रा्य १५ २२६५३
क्षेत्र ४ सुनिल कुमार सिंह १०३९७ ३७१७३
सर्लाही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुर्य नारायण राय यादव २५ ३८७७५
क्षेत्र २ राज किशोर राय यादव २६२८ २९६११
क्षेत्र ३ ढोलराम बारकोटी २४२ २६५१४
क्षेत्र ४ प्रदीप कुमार झा २४९९७
रौतहट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ श्री मदन शाह १३ ४०९०
क्षेत्र २ रविन्द्र साह १०० १२२०
क्षेत्र ३ सिकिन्द्र राय यादव १९ ३९७१७
क्षेत्र ४ रुपलाल राय यादव ३६६ २८९४८
बारा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लक्ष्मी प्रसाद सा कलवार २४०५ १०३९०
क्षेत्र २ लालबाबु प्रसाद साह तेली ११४२४ २६७२२
क्षेत्र ३ राजेन्द्र प्रसाद जैसवार २७०४ २०३६०
क्षेत्र ४ दिलिप कुमार शर्मा नेपाल ९८९२ २८४४९
पर्सा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नन्द किशोर प्रसाद श्रीवास्तव ४५ ८८९४
क्षेत्र २ वीना जैसवाल ८४ ११९०
क्षेत्र ३ नवीन कुमार सिंह ५८ १३६२९
क्षेत्र ४ शान्त कुमार जोशी ११७ १६४६२
सिन्धुली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राम नारायण अधिकारी ३२५३ २६८९७
क्षेत्र २ मुकुन्द प्रसाद गजुरेल ३८३ २९२९
रामेछाप

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गोरे तामाङ ५५ १७४४९
दोलखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रविण कुमार थोकर/तामाङ्ग ४१ २७६५
सिन्धुपाल्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राम मणी न्यौपाने २०८८ ४२८७०
क्षेत्र २ गोपी कृष्ण चौलागाई २९९ १६६६२
काभ्रेपलाञ्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पुर्ण बहादुर विश्‍वकर्मा ११९२ ४०३९९
क्षेत्र २ रन्जीव श्रेष्ठ १७६४४ ४१७५४
काठमाण्डौँ

ललितपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सजिना कार्की ३७९० २२०६८
क्षेत्र २ रघुवर राज थापा ४१ ४०६३३
क्षेत्र ३ सबिन कुमार खड्का ४७४ ४५५४७
भक्तपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भरत बहादुर खड्का २०० १८२२६
क्षेत्र २ बिक्रम थापा २०२९ २३९७१
मकवानपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दिपक बहादुर सिंह ६८ ५८९४०
क्षेत्र २ राम बहादुर थोकर ४७७२ १३३५८
चितवन

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ वलराम शर्मा खनाल ७४ ४५६८७
क्षेत्र २ जगदिश्वर अधिकारी १२४९८ ४३१०४
क्षेत्र ३ दिपक थापा (मगर ६५ ४२३९६
धादिङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गिता प्रसाद आचार्य ९५३ १९३८९
क्षेत्र २ सुरेश रिजाल ८३४८ ११६०१
नुवाकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बिमल थापा १४६१६ ३६१९५
क्षेत्र २ झनक प्याकुरेल ८८ १८९७४
रसुवा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हरि प्रसाद घिमिरे ६८ २४०६१
नवलपरासी (पुर्व)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दिपक चन्द्र बस्ताकोटी ४०९ १३२५९
क्षेत्र २ रुन कुमारी महतो १७४४ १८४२०
तनहुँ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रामदत्त जोशी १२१७२ ३४८६४
क्षेत्र २ याम बहादुर ठकुरी ८२ ७०४९
गोरखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ केदार मणी खनाल ४६५ २९८८४
क्षेत्र २ कुल बहादुर बस्नेत ७४ ३०३५१
लमजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ केबिन्द्र जंग गुरुङ १९६ १३१५७
स्याङजा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हुकुम बहादुर राना ११३ १७४९४
क्षेत्र २ रविन पाठक २५४ १७४२३
पर्वत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दुर्गा बहादुर मल्ल १४१४ १६६१७
कास्की

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बाबु राम थापा ७५६२
क्षेत्र २ हेम जङग गुरुङ १७ ११९१६
क्षेत्र ३ अर्जुन प्रसाद खनाल ११८० ८५७७
मनाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
मुस्ताङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कमला लालचन १२२६ १३३२२
म्याग्दी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ डम्भर बहादुर सुवेदी १५५ १८१२९
वाग्लुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कल्याण आचार्य ५६६ ४६७४
क्षेत्र २ अञ्चल शाही १७२ ७५५९
नवलपरासी (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नवनित कुमार मिश्र १६ ४८५७१
क्षेत्र २ धुब्र बहादुर प्रधान ३६४ ३००४४
पाल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बृहस्पति अर्याल ३६४ १७७५८
क्षेत्र २ डुल बहादुर कुँवर ७३४१ २३९३१
रुपन्देही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रज्जवल बोहरा ७०३४०
क्षेत्र ३ गौरब बोहरा २१९ ३३५४५
क्षेत्र ४ अहमददिन मुसलमान ११ १६००१
क्षेत्र ५ मिन प्रसाद घिमिरे ४४४ ४१२१०
कपिलवस्तु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शत्रुघन बिलास सिंह कुर्मी २५ ३८०१३
क्षेत्र २ विष्णु प्रसाद भण्डारी ३२१ ३६०५८
क्षेत्र ३ प्रेम शंकर शुक्ल १९२८० ४५१७९
अर्घाखाँची

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ झबिन्द्र फुल्लेल ८२०१ ३३११४
गुल्मी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अजित कुमार श्रेष्‍ठ ११० १६५१८
क्षेत्र २ जनक सेन ४६४ १९७९९
प्यूठान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ धनेश्‍वर पण्डित १५९ ३४५२५
रोल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अम्मर बहादुर थापा क्षेत्री १९६ १७५९५
दाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विनय वि.सी. ७७५ ५५२४१
क्षेत्र २ ऋषि केश पोख्रेल २२६ ४५३२२
क्षेत्र ३ दामोदर भण्डारी १३४ ४३२८५
बाँके

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रदिप कुमार शाह ६३ ६२६१३
क्षेत्र २ ऋषि राज देवकोटा ५५८ ४२७६५
क्षेत्र ३ तारक सिंह थारु १४५२ ४४२८५
बर्दिया

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विर बहादुर कामी ५१९४ ६०३४४
क्षेत्र २ सुशिल चौधरी ७० २५९००
रुकुम (पुर्व)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रोषण शाह १५४ २१९७८
डोल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हरि प्रसाद डाँगी १६८८७ २४७८५
रुकुम (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गोपाल खडका १११७२ २८६८३
सल्यान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अनिशा नेपाली १२४१८ २६०२७
सुर्खेत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रवि हमाल ठकुरी २२६ २२४६४
क्षेत्र २ कबि राम पुरी २५१५ ४३६५९
जाजरकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कृष्ण बिक्रम शाह ५९ ३२०९८
जुम्ला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ज्ञान बहादुर शाही १३५ ३७४६८
दैलेख

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रण बहादुर सिंह १५४९ २६८३१
क्षेत्र २ बविता कुमारी शाही ३४ ६५३७
कालिकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुर्य बहादुर शाही २४१ ६०४६२
मुगु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राज बहादुर मल्ल १२५५ ३५७०
हुम्ला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ छक्क बुढा ३१२ १२२४२
बाजुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ केशर बहादुर शाही १७२ १६७१२
अछाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लोकेन्द्र बहादुर शाह २१७ १७८६०
क्षेत्र २ मिन बहादुर शाही ३०६ १७८८८
कैलाली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लोकेन्‍द्र कुँवर १४६९० ४९०४७
क्षेत्र २ भरत सिहं वि.सि.(बुढाक्षेत्री) १५७४ २९७९२
क्षेत्र ३ बिरेन्द्र बहादुर बम १८७८८ ३८१००
क्षेत्र ४ कमल रजवार २४२७ ५७६०३
क्षेत्र ५ रोशन शाही ६५४ १०६००
कञ्चनपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दिल्ली वहादुर शाही ९३५३ ३६१५३
क्षेत्र २ तिर्थ राज चटौत १४९ ४७२३८
डोटी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ खडक वहादुर अग्रवाल १२४ २८६८२
डडेलधुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गोविन्द खडायत २५६५ ३२७४४
बझाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बिश्व प्रकाश जेठारा १३८९९ ३६०४९
बैतडी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भुपेन बाहादुर चन्द ४०२ ४१२५३
दार्चुला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजेश चन्द २६२ २१८१२