प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

कमल थापा (Kamal Thapa)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
कमल थापा
जम्मा मत

142

votes
0.5% of total votes in this constituency
About Candidate

काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कमल थापा  राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष हुन्। राजनीति शास्त्र र अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थापा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्षसमेत रहिसकेका छन्।

राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्ने थापाले विभिन्न समयमा कानुन, परराष्ट्र, स्थानीय विकास, सूचना तथा सञ्चार र गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। हारजित जे भएपनि थापाले यसअघि मकवानपुरबाट चुनाव लड्ने गरेकामा यो पटक भने काठमाडौँ रोजेका हुन् ।