प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)

नेपाली कम्युनिस्ट पार्टी मार्क्सवाद, लेनिनवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा अङ्गीकार गर्दै २०८२ साल कात्तिक १९ गते पुनर्गठन भएको दल हो । नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, मातृभूमि जागरण अभियान लगायत २६ वटा वामपन्थी घटक मिलेर स्थापना भएको हो । यो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल रहेका छन् । दुई हजार चार सय ९९ केन्द्रीय समिति र ६०१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने विधानमा व्यवस्था रहेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानमा आधारित संघीयतालाई यो पार्टीले प्रमुख मुद्दा बनाएको छ ।

उम्मेदवार जिल्ला

१९

जम्मा निर्वाचन क्षेत्र

६३

प्राप्त मत

२१५६५२१

जिल्ला
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
झापा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ श्रीप्रसाद सिटौला १७५८७
सुनसरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ अतित नेपाल ३८३७ ५८६९९
क्षेत्र ४ सत्य नारायण लहुटिया २१ ४९२६७
महोत्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मणिराज निरौला ४९ ३४१६४
क्षेत्र २ इदरिस मोमिन ५०६ १७२२२
क्षेत्र ३ धिरेन्द्र कुमार शर्मा ६८ २२६५३
क्षेत्र ४ रासबिहारी मण्‍डल १३५७५ ३७१७३
सर्लाही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ४ रामनाथ प्रसाद साह ८२२० २४९९७
पर्सा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शंकर कुमार कर्ण ७६ ८८९४
काभ्रेपलाञ्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ राजन थापा २४५ ४१७५४
काठमाण्डौँ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ उपेन्द्र कार्की १८५४८
क्षेत्र ३ बाबु काजी कार्की १०१३२ २८४६४
क्षेत्र ५ निमेस खनाल ८३८ २६४०७
क्षेत्र ७ गुण बहादुर बन्जारा क्षेत्री २६० २३५४१
क्षेत्र ८ राजेन्द्र प्रसाद शाह ५७१ ३०११९
क्षेत्र ९ एन्जिस राज प्रसाई ४१४ २९०३९
ललितपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अमृत नाथ बजगाई १५४ २२०६८
क्षेत्र २ रमेश आचार्य ४६५५ ४०६३३
क्षेत्र ३ यज्ञ प्रसाद पन्त ४८७ ४५५४७
भक्तपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दामोदर काफ्ले ४३ १८२२६
क्षेत्र २ लोक कृष्ण दाहाल २७० २३९७१
चितवन

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दुर्गा दत्त अर्याल १६५६८ ४५६८७
क्षेत्र ३ जित बहादुर बि.क. ९० ४२३९६
नुवाकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ किरण तिमसेना २८८ १८९७४
रुपन्देही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राम चन्‍द्र भट्‍टराई ११२८ ७०३४०
क्षेत्र ३ राजु गौडेल १९४ ३३५४५
क्षेत्र ४ फडिन्द्र तिवारि १० १६००१
प्यूठान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नबिन कुमार कक्षपति ३४५२५
बर्दिया

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ इन्द्र बहादुर रावल १२७६१ ६०३४४
क्षेत्र २ निता शर्मा २५९००
रुकुम (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शेर बहादुर के.सी. २८६८३
सुर्खेत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ प्रेम बहादुर तारामी १६८ ४३६५९
कैलाली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ४ मोहन देव मिश्र ११८ ५७६०३
कञ्चनपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ३ कर्ण बहादुर चन्द ४४६३४
दार्चुला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विद्या देव जोशी २३७ २१८१२