प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ
राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चा

नेपाल कम्युनिस्ट पार्टी (मसाल) को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट चुनावमा भाग लिंदैछ । सत्तारुढ पाँचदलीय गठबन्धनसँगको साझेदारीमा जनमोर्चाले बागलुङ–१ बाट चित्रबहादुर केसी र प्युठानबाट दुर्गा पौडेललाई उम्मेदवार बनाएको छ । ८० वर्षीय केसी जनमोर्चाका अध्यक्ष र पौडेल उपाध्यक्ष हुन् । २०७४ मा जनमोर्चा वाम गठबन्धनमा आवद्ध थियो । त्यसबेला प्यूठानबाट दुर्गा पौडेलले प्रतिनिधिसभा सदस्य जितेकी थिइन् । तर समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत नकटाएकाले जनमोर्चा राष्ट्रिय दल बन्न सकेन । २०७४ मा गठबन्धनको चुनावी संस्कृति नबन्दा समेत जनमोर्चा एक्लै उम्मेदवार उठाउने र संसदमा सहभागी हुने गरेको थियो । गठबन्धनमार्फत दलहरू चुनावी प्रतिस्पर्धामा उत्रन थालेपछि जनमोर्चाले पनि कित्ता प्रष्ट पार्न थालेको हो । जनमोर्चा अहिले पनि संघीयता खारेजी गर्नुपर्ने एजेण्डामै अडिग छ ।

उम्मेदवार जिल्ला

२७

जम्मा निर्वाचन क्षेत्र

५६

प्राप्त मत

१७१६०१७

जिल्ला
राष्ट्रिय जनमोर्चा
उदयपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लिल कुमार राई २५८ ४००३६
ओखलढुंगा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शेर बहादुर खत्री २१०४ ४८९०
संखुवासभा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हेम कुमार गुरुङ्ग १८६ ४७२९१
काठमाण्डौँ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र ४ छवि बहादुर खनाल २२८ ६२६२५
क्षेत्र ५ अशोक विक्रम जि सी ३४ २६४०७
क्षेत्र ६ जगत प्रसाद रेग्मी ८९ ७९८५
क्षेत्र ७ दिर्ध कुमार श्रेष्‍ठ १४६ २३५४१
क्षेत्र ९ रोसन दानी ३६६७ २९०३९
क्षेत्र १० अम्बर वहादुर पौडेल ४५९ १९३७७
नवलपरासी (पुर्व)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ चन्द्रदत्त सापकोटा १०५ १३२५९
क्षेत्र २ विष्‍णु गिरी ४३ १८४२०
स्याङजा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ राजेन्द्र प्रसाद गैह्रे ५१७७ १७४२३
पर्वत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भिमलाल न्यौपाने ७० १६६१७
म्याग्दी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ छेम बहादुर वि.क ८०६६ १८१२९
वाग्लुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कृष्ण प्रसाद शर्मा अधिकारी १३६ ४६७४
नवलपरासी (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ढुण्डी राज पोख्रेल ३३७ ४८५७१
पाल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नरमती सिंजाली ४०२० १७७५८
क्षेत्र २ बाल बहादुर दर्लामी ८४५९ २३९३१
रुपन्देही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ रुक बहादुर पराजुली ३०८६ ३७६५४
क्षेत्र ३ बद्रे आलम मुसलमान ३३८९ ३३५४५
क्षेत्र ५ जयश्वर रेग्मी ३७८५ ४१२१०
कपिलवस्तु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ माधव भाट ७५८७ ३८०१३
क्षेत्र २ लक्ष्मी कुमारी मण्डारी ११५६ ३६०५८
क्षेत्र ३ केर सिंह अदै ११८ ४५१७९
अर्घाखाँची

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पशुपति नाथ ढकाल ९४२४ ३३११४
गुल्मी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शेर बहादुर थापा २६ १६५१८
क्षेत्र २ लाल बहादुर थापा क्षत्री ३३४९ १९७९९
प्यूठान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ तिलक बहादुर जी.सी २३६ ३४५२५
रोल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मेख बहादुर विष्ट १७५९५
दाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गणेश प्रसाद आचार्य ५८६ ५५२४१
क्षेत्र २ रेशम चौधरी १९७३३ ४५३२२
बाँके

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ तुलसी राम सापकोटा ६६ ६२६१३
क्षेत्र २ जगदीश ढकाल २१० ४२७६५
बर्दिया

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लोक बहादुर राना मगर १८३४ ६०३४४
क्षेत्र २ रतन सिं रावत २५९००
रुकुम (पुर्व)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ चन्द्र प्रसाद शाही २१९७८
सल्यान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कमला डाँगी १०२३ २६०२७
सुर्खेत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
जाजरकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रत्न बहादुर खड्का ३२०९८
दैलेख

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नर बहादुर सिंह २५९२ २६८३१
कालिकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अज बहादुर गिरी ६०४६२
डडेलधुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ चन्द्र देव वि‍.क. १०४८ ३२७४४