प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको प्रमुख गैरकम्युनिस्ट दलमध्येको एक हो । ७ असार, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीको विधिवत स्थापना भएको हो । रास्वपाले आफूलाई ‘कुनै पनि परम्परागत सैद्धान्तिक वाद वा विचारबाट स्वतन्त्र रहेर विधिको शासन लागू गर्न’ क्रियाशील दलको रुपमा परिभाषित गर्न रुचाउँछ । संविधान जारी भएपछि मुलुकमा क्रियाशील दलका नेताहरूको अलोकप्रियतापछि आम जनमानसमा असन्तुष्टि बढ्दै थियो । असन्तुष्टिको लहरमा २०७९ सालको स्थानीय निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भए । त्यसपछि लामो समय टेलिभिजनकर्मीको रुपमा प्रसिद्धी कमाएका रवि लामिछानेको पहलमा रास्वपाको स्थापना भएको हो । रास्वपा स्थापनाकालमा केही सहकर्मीहरुलाई साथमा लिएर उनले पार्टी स्थापना गरेका थिए । पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा विभिन्न नेता एवं समूहहरु मिसिए । नेपाली कांग्रेसबाट डा. स्वर्णिम वाग्ले रास्वपा प्रवेश गरे । गत महिनामात्रै विवेकशील साझा पार्टी रास्वपामा समाहित भएको छ भने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रास्वपाका वरिष्ठ नेतामा चयन भएका छन् । रास्वपाले आफूलाई ‘आममानिसहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्न आवश्यक देखेमा कुनै पनि वाद, विचार, सिद्धान्तलाई साधनका रूपमा प्रयोग गर्न र त्याग्न स्वतन्त्र छ’ भन्ने कोणबाट जनतामाझ चिनाएको छ । वद एवं राजनीतिक दृष्टिकोणका सन्दर्भमा कतिपयले रास्वपाको यो धारको आलोचना पनि गर्छन् । रास्वपामा आवद्ध केही नेताहरु भने अहिले त्यहाँ छैनन् । महामन्त्रीको जिम्मेवारीमा रहेका डा. मुकुल ढकाल, निवर्तमान सांसद सन्तोष परियार र सुमना श्रेष्ठ अहिले रास्वपामा छैनन् । स्थापनाको शुरुवातताका संघीय नेपालको प्रादेशिक संरचनाको आलोचना गर्दै आएको रास्वपाले प्रदेशसभा निर्वाचनमा भाग लिएन । पछिल्लो समय भने उसले प्रदेशको मामिलामा पनि आफ्नो दृष्टिकोण उदार बनाउदै गएको छ । २०७९ सालमा रास्वपाले प्रत्यक्षमा ८ निर्वाचन क्षेत्र र समानुपातिकमा १३ सिट जित्यो । उसले समानुपातिकमा करिब ११ लाख मत पाएको थियो । पछि तनहुँ–१ मा भएको उपनिर्वाचनमा उसले एक सिट थप्यो । प्रतिनिधिसभा चौथो ठूलो दल बनेको रास्वपा आफ्ना सभापतिको नेतृत्वमा दुई पटक सरकारमा गएको थियो । अरु पुराना दलहरुको जस्तो देशव्यापी संगठन र पूर्णकालीन कार्यकर्ताको संरचना नभएपनि युवा र सामाजिक सञ्जालमा रास्वपाको पकड बलियो मानिन्छ । यो प्रतिनिधिसभा निर्वाचनमा रास्वपा आफूलाई प्रमुख शक्तिको रुपमा स्थापित गर्न प्रयासरत छ ।

उम्मेदवार जिल्ला

७६

जम्मा निर्वाचन क्षेत्र

१६४

प्राप्त मत

५१८८४८१

जिल्ला
राष्ट्रिय स्वतन्त्र पार्टी
झापा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ निशा डाँगी १८६५७ ४७५५८
क्षेत्र २ इन्दिरा राना मगर २९६५ १७५८७
क्षेत्र ३ प्रकाश पाठक १९७०१ ४१०७८
क्षेत्र ४ शम्भु प्रसाद ढकाल १४९३ २१२८२
क्षेत्र ५ बालेन्द्र शाह (बालेन) १०१९० ८१६४०
मोरङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ यज्ञमणि न्याैपाने २२०५ ४९९१९
क्षेत्र २ कृष्ण कुमार कार्की १०२२६ ९१८५७
क्षेत्र ३ गणेश कार्की २४८१ ७१८९९
क्षेत्र ४ सन्तोष राजवंशी १९७४९ ५२७९८
क्षेत्र ५ आशा झा ३९७९ ७१७०४
क्षेत्र ६ रुबिना आचार्य ३४२३ ६२६८१
सुनसरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गोमा तामाङ ९७१ ७६५५४
क्षेत्र २ लाल बिक्रम थापा २११४ ५८६९९
क्षेत्र ३ अशोक कुमार चौधरी २६९८ ६२१२२
क्षेत्र ४ दीपक कुमार साह १८२०९ ४९२६७
उदयपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पारश मणि गेलाल १२२६ ४००३६
क्षेत्र २ सुर्य बहादुर तामाङ्ग १९ ३६६२३
धनकुटा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दिनेश भण्डारी ८७ १९४२
पाँचथर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ महेन्द्र विक्रम थाम्सुहाङ ६३९ २१४०२
इलाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विमल गदाल ८८८ २१४२८
क्षेत्र २ गोकुल बहादुर राई १६६५८ ४६८९२
भोजपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रमेश प्रसाद ओझा २३२ ३३४७६
तेह्रथुम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुरेन्द्र कार्की १३४३३ ३२४७७
खोटाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रुद्र गिरी ६८८ ४२३९५
ओखलढुंगा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विश्‍वराज पोखरेल २१ ४८९०
सोलुखुम्बु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ऋषि धन थुलुङराई २६१ ७१८९
संखुवासभा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मिङमा शेर्पा ९२८ ४७२९१
ताप्लेजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बिरेन्द्र श्रेष्ठ ८७३३ २६१६७
सप्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ पुष्पा कुमारी चौधरी १०९० ६७०७१
क्षेत्र २ रामजी यादव १४५५६ ९४४०१
क्षेत्र ३ अमर कान्त चौधरी २९३ ७०९६९
क्षेत्र ४ सिताराम साह ८१०५ ४३१३९
सिरहा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बब्लु गुप्ता ११४३ ५०४४३
क्षेत्र २ शिव शंकर यादव १३८ २५६०९
क्षेत्र ३ शम्भु कुमार यादव ६८ ३०१३८
क्षेत्र ४ तपेश्वर यादव १४९० ३५१३८
धनुषा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ किशोरी साह कमल ८०८ ३६२३४
क्षेत्र २ राम विनोद यादव ३६८ ७२४८
क्षेत्र ३ मनिष झा १४०२ ४३५६७
क्षेत्र ४ राज किशोर महतो २४ ३४५८६
महोत्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रमोद कुमार महतो ५७१५ ३४१६४
क्षेत्र २ दीपककुमार साह ७२८ १७२२२
क्षेत्र ३ उज्‍ज्‍वल कुमार झा १५ २२६५३
क्षेत्र ४ गौरी कुमारी ८१ ३७१७३
सर्लाही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नीतिमा भण्डारी (कार्की) ५७२४ ३८७७५
क्षेत्र २ रबिन महतो ११३९ २९६११
क्षेत्र ३ नरेन्द्र साह कलवार ७५ २६५१४
क्षेत्र ४ अमरेश कुमार सिह १९०४ २४९९७
रौतहट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजेश कुमार चौधरी ७०६ ४०९०
क्षेत्र २ शेख सगिर १२२०
क्षेत्र ३ रविन्‍द्र पटेल १३९ ३९७१७
क्षेत्र ४ गणेश पौडेल ६९० २८९४८
बारा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गणेश धिमाल २९०७ १०३९०
क्षेत्र २ चन्दन कुमार सिंह ४८८ २६७२२
क्षेत्र ३ अरबिन्द साह ७३८२ २०३६०
क्षेत्र ४ रहबर अन्सारी ३७०० २८४४९
पर्सा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बुद्धि प्रसाद पन्त ७८४ ८८९४
क्षेत्र २ सुशील कुमार कानु २७ ११९०
क्षेत्र ३ रामाकान्त प्रसाद चौरसीया ९८ १३६२९
क्षेत्र ४ टेक वहादुर शाक्य २९ १६४६२
सिन्धुली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ धनेन्द्र कार्की ९६२६ २६८९७
क्षेत्र २ आशिष गजुरेल ३७ २९२९
रामेछाप

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कृष्ण हरी बुढाथोकी ८२९० १७४४९
दोलखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ जगदीश खरेल ८२७ २७६५
सिन्धुपाल्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भरत प्रसाद पराजुली १८२०५ ४२८७०
क्षेत्र २ झलक कुमार श्रेष्‍ठ २०९२ १६६६२
काभ्रेपलाञ्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मधु कुमार चौलागाई ५५ ४०३९९
क्षेत्र २ बदन कुमार भण्डारी १५३५ ४१७५४
काठमाण्डौँ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रन्‍जु न्‍यौपाने ९०७८ १५०८७
क्षेत्र २ सुनिल के.सी. ६८७२ १८५४८
क्षेत्र ३ राजु नाथ पाण्डे ४६४९ २८४६४
क्षेत्र ४ पुकार बम १४१२१ ६२६२५
क्षेत्र ५ सस्मित पोखरेल १६७९८ २६४०७
क्षेत्र ६ शिशिर खनाल ३९१६ ७९८५
क्षेत्र ७ गणेश पराजुली ४६७७ २३५४१
क्षेत्र ८ विराज भक्त श्रेष्ठ ७६१७ ३०११९
क्षेत्र ९ डोल प्रसाद अर्याल ४४७ २९०३९
क्षेत्र १० प्रदिप विष्‍ट ५७६५ १९३७७
ललितपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बुद्ध रत्न महर्जन २२०६८
क्षेत्र २ जगदिश खरेल ३८९८ ४०६३३
क्षेत्र ३ तोसीमा कार्की २६७० ४५५४७
भक्तपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रुकेश रन्जित ३४५१ १८२२६
क्षेत्र २ राजीव खत्री ४३०० २३९७१
मकवानपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रकाश गौतम १७७ ५८९४०
क्षेत्र २ प्रशान्त उप्रेती १३३५८
चितवन

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हरि ढकाल १७८७७ ४५६८७
क्षेत्र २ रवि लामिछाने ६७०० ४३१०४
क्षेत्र ३ सोविता गौतम ९२५ ४२३९६
धादिङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ आसिका तामाङ १६५९१ १९३८९
क्षेत्र २ बोधनारायण श्रेष्‍ठ २८ ११६०१
नुवाकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विक्रम तिमिल्सिना १२४ ३६१९५
क्षेत्र २ अचुत्तम लामिछाने २८९० १८९७४
रसुवा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बसन्त भट्ट १३८० २४०६१
नवलपरासी (पुर्व)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजन गौतम ६१ १३२५९
क्षेत्र २ मनिष खनाल ६६ १८४२०
तनहुँ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ स्वर्णिम वाग्ले १३५२ ३४८६४
क्षेत्र २ श्रीराम न्यौपाने १२०० ७०४९
गोरखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुधन गुरुङ १२११० २९८८४
क्षेत्र २ कविन्द्र बुर्लाकोटी ९१२४ ३०३५१
लमजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ धर्म राज के.सी १३१५७
स्याङजा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ धनन्जय रेग्मी ७१२५ १७४९४
क्षेत्र २ झवि लाल डुम्रे २६० १७४२३
पर्वत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सागर भुसाल २७१ १६६१७
कास्की

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ खडक राज पौडेल ६७ ७५६२
क्षेत्र २ उत्तम प्रसाद पौडेल ७९० ११९१६
क्षेत्र ३ बिना गुरुङ्ग २३ ८५७७
मुस्ताङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अधितीय चन्द्र थकाली ३७९९ १३३२२
म्याग्दी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ युवराज रोका २८५ १८१२९
वाग्लुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुशील खड्का ५६ ४६७४
क्षेत्र २ सोम शर्मा ८४१ ७५५९
नवलपरासी (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विक्रम खनाल १५०० ४८५७१
क्षेत्र २ नरेन्द्र कुमार गुप्‍ता १७८० ३००४४
पाल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विमल पन्त ४५५२ १७७५८
क्षेत्र २ माधव बहादुर थापा ३० २३९३१
रुपन्देही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुनिल लम्साल ३४२१ ७०३४०
क्षेत्र २ सुलभ खरेल १०५१९ ३७६५४
क्षेत्र ३ डा. लेखजंग थापा ८६५६ ३३५४५
क्षेत्र ४ कन्हैया बनिया २५ १६००१
क्षेत्र ५ तौफिक अहमद खान ९२५ ४१२१०
कपिलवस्तु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मोहन लाल आचार्य ८०३० ३८०१३
क्षेत्र २ विक्रम थापा २०७२० ३६०५८
क्षेत्र ३ प्रकाश रजौरिया ५० ४५१७९
अर्घाखाँची

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हरी प्रसाद भुसाल १२६ ३३११४
गुल्मी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सागर ढकाल २३० १६५१८
क्षेत्र २ गोविन्द पन्थी ५४७० १९७९९
प्यूठान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुशान्त वैदिक २४६८ ३४५२५
रोल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बालराम थापा २९१ १७५९५
दाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ देवराज पाठक १७७९१ ५५२४१
क्षेत्र २ विपिन कुमार आचार्य १८०० ४५३२२
क्षेत्र ३ कमल सुबेदी ४०३ ४३२८५
बाँके

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुरेश कुमार चौधरी २१२३ ६२६१३
क्षेत्र २ विवेक कुमार श्रेष्ठ १६७५ ४२७६५
क्षेत्र ३ खगेन्द्र सुनार २५८० ४४२८५
बर्दिया

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ठाकुर सिंह थारु ९२ ६०३४४
क्षेत्र २ श्रीधर पोख्रेल १८०७ २५९००
रुकुम (पुर्व)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ लखन कुमार थापा २८९ २१९७८
डोल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ देव सिहं ऐडी ८६९ २४७८५
रुकुम (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मान बहादुर शाही २८६८३
सल्यान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ललित कुमार चन्द ३०४ २६०२७
सुर्खेत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ टेक बहादुर सिंह ठकुरी ३६६ २२४६४
क्षेत्र २ रमेश कुमार सापकोटा ११९०२ ४३६५९
जाजरकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राघब​ कार्की १२६६१ ३२०९८
जुम्ला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बिनिता कठायत ३७४६८
दैलेख

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नन्द किशोर बस्नेत १०५३१ २६८३१
क्षेत्र २ बखत बहादुर भण्डारी ४५ ६५३७
कालिकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रकाश न्यौपाने १९५७ ६०४६२
मुगु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भुवन टमटा ३५७०
हुम्ला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ टासी ल्हान्जोम १२२४२
बाजुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हेमराज थापा ५२८ १६७१२
अछाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ ओमप्रकाश रावल ५८४ १७८६०
क्षेत्र २ भुप देव शाह १७८८८
कैलाली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कोमल ज्ञवाली ६९२ ४९०४७
क्षेत्र २ केपी खनाल २९७९२
क्षेत्र ३ जगत प्रसाद जोशी ४९५ ३८१००
क्षेत्र ४ खेम राज कोईराला १७८२३ ५७६०३
क्षेत्र ५ आनन्‍द बहादुर चन्‍द ७६७१ १०६००
कञ्चनपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ जनक सिंह धामी ८७० ३६१५३
क्षेत्र २ दिपक राज बोहरा ८६८० ४७२३८
क्षेत्र ३ ज्ञानेन्द्र सिंह महता १४४२७ ४४६३४
डोटी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नरेन्द्र बहादुर खडका १३८६० २८६८२
डडेलधुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ तारा प्रसाद जोशी १०५२ ३२७४४
बझाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शैलेश कुमार सिंह ७१६ ३६०४९
बैतडी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हरि मोहन भण्डारी २८६ ४१२५३
दार्चुला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजेश सिंह सामन्त (साउद) ४५ २१८१२