प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

सुरेश कुमार चौधरी (Suresh Kumar Chaudhary)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
सुरेश कुमार चौधरी
जम्मा मत

2,123

votes
3.4% of total votes in this constituency
About Candidate

२०२६ सालमा दाङमा जन्मिएका सुरेशकुमार चौधरी २०४२  सालदेखि बर्दियाको मोतिपुरमा बसाइँ सरे । नेकपा (एमाले) निकट अखिलबाट राजनीति शुरु गरेका उनले पार्टी निकट कमैया मुक्ति मञ्च, जिफन्ट लगायत भ्रातृ संगठनहरूमा काम गरे ।

आईकम गरेका चौधरीले २०४७ देखि २०५५ सालसम्म बाँकेको कोहलपुर क्षेत्रमा शिक्षण र एमालेको राजनीति गरे । २०५७ सालमा एमाले छाडेर माओवादीमा प्रवेश गरे । सशस्त्र विद्रोह गरिरहेको माओवादीको बुद्धिजीवी संगठनमा काम गरेका उनले थारू राष्ट्रिय मुक्ति, बाँकेको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यको पनि जिम्मेवारी पूरा गरे ।