प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ
नेपाली काँग्रेस

नेपाली काँग्रेस

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ सालमा भएको एकीकरण पछि नेपाली कांग्रेसको स्थापना भएको थियो । अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसले २००३ माघ १२ र १३ गते भारतको कलकत्तामा आयोजना गरेको अधिवेशनले नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेको थियो । जहानियाँ राणा शासनविरुद्ध संघर्ष गर्ने उद्देश्यका साथ २००५ साउन १ मा नेपाल प्रजातन्त्र कांग्रेस गठन भएको थियो । तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातन्त्र कांग्रेसले पार्टी एकीकरणका लागि २००६ चैत २७ गते कलकत्ताको चौरंगीमा रहेको महावीर शमशेरको टाइगर सिनेमा हलमा बृहत् सम्मेलन आयोजना गरेका थिए । दुई दिनसम्म चलेको सम्मेलनले दुवै कांग्रेसको बीचमा रहेको शब्द ‘राष्ट्रिय’ र ‘प्रजातन्त्र’ हटाएर नेपाली कांग्रेस नामक राजनीतिक दल स्थापना गरेको थियो । एकीकरणपछि नेपाली कांग्रेसको नामबाट सङ्गठित र सञ्चालित यो पार्टीले वि.सं. २००७ सालमा सशस्त्र आन्दोलनद्वारा १०४ वर्ष लामो जहानियाँ राणा शासनको अन्त्य गरेर प्रजातन्त्र स्थापना गरेको थियो । कांग्रेस नेता सुवर्ण शम्शेर राणाको नेतृत्वको सरकारले सम्पन्न गरेको वि.सं. २०१५ सालको प्रथम संसदीय आमनिर्वाचनमा दुईतिहाइभन्दा बढी मतबाट विजयी भएको थियो । प्रथम संसदीय आमनिर्वाचनमा प्राप्त ऐतिहासिक जितपछि संस्थापक नेता विश्वेवरप्रसाद कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्ने अवसर पाए । तर, वि.सं. २०१७ साल पुस १ गते तात्कालीन राजा महेन्द्र शाहले ‘कू’ गरेर प्रजातन्त्रको अपहरण गरेर कांग्रेससहित दलहरू माथि प्रतिबन्ध लगाएका थिए । कांग्रेस वि.सं. २०४६ सालको अन्त्यसम्म प्रतिबन्धित रूपमा रही प्रजातन्त्र पुनःस्थापनाका लागि निरङ्कुश पञ्चायती व्यवस्थाविरूद्ध लड्दै आएको थियो । वि.सं. २०४६ सालमा कांग्रेसको आह्वान र सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा तत्कालीन राजा वीरेन्द्र शाहको निरङ्कुशता र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध शान्तिपूर्ण जनआन्दोलन सुरू भयो । जनआन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा वीरेन्द्र शाह २०१७ सालमा गुमेको प्रजातन्त्र २०४६ चैत २६ को मध्यरातमा पुनस्र्थापना गर्न तयार भए । जनआन्दोलनपछि २०४८ मा भएको चुनावबाट कांग्रेसले बहुमत प्राप्त ग¥यो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । पार्टीभित्रको अन्तरद्वन्द्वले २०५१ सालमा गरिएको मध्यावधि चुनावमा कांग्रेस दोस्रो दल बन्यो । २०५६ सालको निर्वाचनबाट कांग्रेसले पुनः बहुमत पायो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई बने । यो अवधिमै कांग्रेस विभाजित भयो । शेरबहादुर देउवाले कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । तर, ज्ञानेन्द्र शाहले फेरि प्रत्यक्ष शासन सुरू गरेपछि २०६२/६३ सालमा नेपाली कांग्रेसको आह्वानमा शान्तिपूर्ण संयुक्त जनआन्दोलन सुरू भयो । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राजाको प्रतिगमनविरूद्ध नागरिकको सर्वोच्चता स्थापित गराउन सञ्चालन भएको जनआन्दोलनकै कारण संसद् पुनर्स्थापना भयो । संसद् पुनस्र्थापनापछि गठन भएको सरकार संविधान सभा निर्वाचनको तयारीमा जुट्यो । नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच भएको एकीकरण भयो । वि.स. २०६४ साल असोजमा सम्पन्न कांग्रेसको महासमिति बैठकले देशमा संघीय गणतन्त्रात्मक राज्य संरचना एवं बहुदलीय संसदीय लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्ने निर्णय गर्‍यो । कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संविधान सभाको निर्वाचन सम्पन्न गर्‍यो । २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकमा सरकारले गणतन्त्र कार्यान्वयनका लागि पेश गरेको प्रस्ताव पारित भयो । प्रस्ताव पारित भएसँगै नेपालमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भयो । कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा दोस्रो संविधान सभाबाट वि.स. २०७२ सालमा बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भयो । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ मा स्थानीय, प्रदेश र संघीय गरी तीनै तहको निर्वाचन सम्पन्न ग¥यो । जसलाई कांग्रेसले नागरिकका आकांक्षाअनुरुप बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन गरेको गौरवपूर्ण इतिहासका रूपमा ब्याख्या गर्छ । गणतन्त्र स्थापनापछि कांग्रेसका सभापतिहरू गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले सरकारको नेतृत्व गरे । कांग्रेसले पछिल्लो निर्वाचन (२०७९) मा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ निर्वाचन क्षेत्रमा निर्वाचित भएको थियो । ९१ निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिएको कांग्रेसले बाँकी सिट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई छोडेको थियो । राणाशासन, पञ्चायत र राजतन्त्र अन्त्य गर्ने आन्दोलनको नेतृत्व गरेको कांग्रेस पुरानो संसदीय पार्टी हो । कांग्रेसले २०१५ सालदेखि चुनावमा भाग लिंदै आएको छ । २०१५ सालमा १०९ निर्वाचन क्षेत्रमध्ये ७४ सिट जितेको थियो । यो चुनावपछि पार्टीका संस्थापक बीपी कोइराला प्रधानमन्त्री भए । २०४८ सालमा २०५ सिटका लागि भएको निर्वाचनमा कांग्रेसले ११० क्षेत्र जित्यो । कांग्रेसले २०५१ को मध्यावधिमा ८३ र २०५६ सालको आमनिर्वाचनमा ११३ सिट जितेको थियो । २०६४ सालमा निर्वाचन क्षेत्र बढेर २४० कायम भयो । तर कांग्रेसले ३७ सिट मात्रै जित्दै दोस्रो शक्ति बन्यो । २०७० मा १०५ सिट जित्यो । २०७२ को संविधानले निर्वाचन क्षेत्र घटाएर १६५ कायम गर्दा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट जित्यो । तर, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद बढेर पार्टी विभाजन हुन पुग्दा सभापति शेरबहादुर देउवा २९ असार २०७८ मा पाँचौं पटक प्रधानमन्त्री भए । गणतन्त्र स्थापना नहुँदासम्म कांग्रेस सत्तामा जाने र फेरि व्यवस्था परिवर्तनको आन्दोलन गर्ने चक्र लामो समय चलिरह्यो । जनआन्दोलनपछि २०४८ मा भएको चुनावबाट कांग्रेसले बहुमत प्राप्त गर्‍यो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । पार्टीभित्रको अन्तरद्वन्द्वले २०५१ सालमा गरिएको मध्यावधि चुनावमा कांग्रेस दोस्रो दल बन्यो । २०५६ सालको निर्वाचनबाट कांग्रेसले पुनः बहुमत पायो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई बने । यो अवधिमै कांग्रेस विभाजित भएको थियो । २०८२ माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा निर्वाचित गर्‍यो । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संघीय लोकतान्त्रिक गणतन्त्रलाई आदर्श मान्ने कांग्रेसले आगामी फागुन २१ को चुनावपछि फेरि सरकारको दावी गर्दै सभापति गगन थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।

उम्मेदवार जिल्ला

७७

जम्मा निर्वाचन क्षेत्र

१६५

प्राप्त मत

५१९०३३१

जिल्ला
नेपाली काँग्रेस
झापा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ केशव राज पाण्डे १५३५ ४७५५८
क्षेत्र २ सरिता प्रसाई १७५८७
क्षेत्र ३ राजेन्द्र कुमार घिमिरे ७४९ ४१०७८
क्षेत्र ४ देउ कुमार थेवे ३५३ २१२८२
क्षेत्र ५ मंधरा चिमरिया १३४६ ८१६४०
मोरङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ खड्ग बहादुर फागो ८३९८ ४९९१९
क्षेत्र २ मीनेन्द्र प्रसाद रिजाल १३५९० ९१८५७
क्षेत्र ३ सुनिलकुमार शर्मा ३३६ ७१८९९
क्षेत्र ४ गुरु राज घिमिरे १३२६ ५२७९८
क्षेत्र ५ फुल कुमार लालवानी ५४ ७१७०४
क्षेत्र ६ डा शेखर कोइराला २२१ ६२६८१
सुनसरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुजेन्‍द्र तामाङ १०८२५ ७६५५४
क्षेत्र २ राजीव कोइराला ७२ ५८६९९
क्षेत्र ३ विजय कुमार गच्‍छदार १०६५ ६२१२२
क्षेत्र ४ ज्ञानेन्द्र बहादुर कार्की ६३७ ४९२६७
उदयपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विदुर वस्नेत १२ ४००३६
क्षेत्र २ राम कुमार राई १४३५८ ३६६२३
धनकुटा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दिनेश राई ४३२ १९४२
पाँचथर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नरेन्द्र कुमार केरुङ ५७० २१४०२
इलाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ निश्कल राई २१४२८
क्षेत्र २ भेषराज आचार्य १०८ ४६८९२
भोजपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ वालकृष्ण थापा ५५९ ३३४७६
तेह्रथुम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सन्तोष सुब्वा २२० ३२४७७
खोटाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ वीर काजी राई १२०९ ४२३९५
ओखलढुंगा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कुमार लुईटेल ५९२ ४८९०
सोलुखुम्बु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रकाश सिंह कार्की २५०० ७१८९
संखुवासभा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दिपन कुमार श्रेष्ठ १३७ ४७२९१
ताप्लेजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गजेन्द्र प्रसाद तुम्याङ लिम्बु २६१६७
सप्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ रामदेव साह(तेली) ४२ ६७०७१
क्षेत्र २ राम कुमार यादव ९३५ ९४४०१
क्षेत्र ३ दिनेश कुमार यादव ६५७ ७०९६९
क्षेत्र ४ तेजु लाल चौधरी ११९ ४३१३९
सिरहा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राम सुन्दर चौधरी १२३५ ५०४४३
क्षेत्र २ राम चन्द्र यादव ५१ २५६०९
क्षेत्र ३ सुभाष चन्द्र यादव २१५ ३०१३८
क्षेत्र ४ चन्द्र कला कुमारी यादव १८५ ३५१३८
धनुषा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राम पलटन साह २७७ ३६२३४
क्षेत्र २ दिनेश प्रसाद यादव परसैला १४८९ ७२४८
क्षेत्र ३ विमलेन्द्र निधि ५२० ४३५६७
क्षेत्र ४ महेन्द्र यादव ११ ३४५८६
महोत्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मुकेश राज काफ्ले १२ ३४१६४
क्षेत्र २ किरण यादव ९६३ १७२२२
क्षेत्र ३ बजरंग नेपाली ५११ २२६५३
क्षेत्र ४ महेन्‍द्र कुमार राय ५१ ३७१७३
सर्लाही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शम्भु लाल श्रेष्ठ ७१२८ ३८७७५
क्षेत्र २ डा.सरोज कुमार ६४२४ २९६११
क्षेत्र ३ विनोद कुमार खनाल १७५ २६५१४
क्षेत्र ४ गगन कुमार थापा ५३६ २४९९७
रौतहट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अनिल कुमार झा ४१ ४०९०
क्षेत्र २ मो. फिरदोस अ‍ालम २४३ १२२०
क्षेत्र ३ रामकृपाल प्रसाद यादव १५९६० ३९७१७
क्षेत्र ४ देव प्रसाद तिमलसेना २१८ २८९४८
बारा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ शम्भु बहादुर बुढाथोकी ६८ १०३९०
क्षेत्र २ भैयाराम प्रसाद यादव ८९ २६७२२
क्षेत्र ३ फरमुल्लाह मन्सुर ४८५ २०३६०
क्षेत्र ४ श्‍यामबाबु गुप्ता ४०३८ २८४४९
पर्सा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अनिल कुमार रुगंटा १६ ८८९४
क्षेत्र २ अजय कुमार चौरसिया २३० ११९०
क्षेत्र ३ सुरेन्‍द्र प्रसाद चौधरी १३६२९
क्षेत्र ४ रमेश रिजाल ५४३१ १६४६२
सिन्धुली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ उज्ज्वल प्रसाद वराल ५१ २६८९७
क्षेत्र २ सुशिला थिङ २९२९
रामेछाप

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राम चन्द्र खडका ३६ १७४४९
दोलखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अजय बाबु शिवाकोटी २३ २७६५
सिन्धुपाल्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ जंग बहादुर लामा ८२८ ४२८७०
क्षेत्र २ वंशलाल तामाङ २७३ १६६६२
काभ्रेपलाञ्चोक

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गुणराज मुक्तान १६१ ४०३९९
क्षेत्र २ मधु प्रसाद आचार्य १२ ४१७५४
काठमाण्डौँ

ललितपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ उदय शंशेर ज.ब.राणा २३०० २२०६८
क्षेत्र २ प्रेम कृष्ण महर्जन २७९९ ४०६३३
क्षेत्र ३ जितेन्द्र कुमार श्रेष्ठ ५१ ४५५४७
भक्तपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ किरण न्यौपाने ५१९ १८२२६
क्षेत्र २ कविर राणा ६२१२ २३९७१
मकवानपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ महालक्ष्मी उपाध्याय(डिना) १५६२१ ५८९४०
क्षेत्र २ वुद्ध लामा ९५ १३३५८
चितवन

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजेन्द्र प्रसाद वुर्लाकोटी २७७ ४५६८७
क्षेत्र २ मीनाकुमारी खरेल १४ ४३१०४
क्षेत्र ३ टेकप्रसाद गुरुङ ४२४ ४२३९६
धादिङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कृष्ण रिजाल ९६ १९३८९
क्षेत्र २ रमेश प्रसाद धमला २४८ ११६०१
नुवाकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रकाश शरण महत २२०८ ३६१९५
क्षेत्र २ जगदिश्‍वर नरसिंह के.सी. ९३ १८९७४
रसुवा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मोहन आचार्य २०१८ २४०६१
नवलपरासी (पुर्व)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बाल कृष्ण घिमिरे ३८८७ १३२५९
क्षेत्र २ ओम बहादुर घर्ती ५६३६ १८४२०
तनहुँ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गोविन्द भट्टराई ५१० ३४८६४
क्षेत्र २ शंकर भण्डारी २२७६ ७०४९
गोरखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रेम कुमार खत्री ९१६ २९८८४
क्षेत्र २ प्रकाश चन्‍द्र दवाडी ६७ ३०३५१
लमजुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गम प्रसाद गुरुङ ३५०४ १३१५७
स्याङजा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भरत राज ढकाल १४० १७४९४
क्षेत्र २ भागवत प्रकाश मल्ल ४९० १७४२३
पर्वत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अर्जुन प्रसाद जोशी ९८९ १६६१७
कास्की

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ तिलक बहादुर रानाभाट १७ ७५६२
क्षेत्र २ माधव प्रसाद वांस्तोला १३ ११९१६
क्षेत्र ३ मनोज गुरुङ्ग ५८१८ ८५७७
मनाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ टेक बहादुर गुरुङ १०९० १८५०
मुस्ताङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ योगेश गौचन थकाली ४३६१ १३३२२
म्याग्दी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कर्ण बहादुर भण्डारी ४३१ १८१२९
वाग्लुङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भिम बहादुर श्रीस राना ४७ ४६७४
क्षेत्र २ टेक राज पौडेल ७८४ ७५५९
नवलपरासी (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विनोद कुमार चौधरी २४ ४८५७१
क्षेत्र २ भीम बहादुर थापा क्षेत्री ७८ ३००४४
पाल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सन्दीप राना ९६४ १७७५८
क्षेत्र २ हिमाल दत्त श्रेष्ठ ४७७५ २३९३१
रुपन्देही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हिरा बहादुर खत्री ७०३४०
क्षेत्र २ चुन्‍न प्रसाद शर्मा ३५ ३७६५४
क्षेत्र ३ सुशील गुरुङ्ग ८३४१ ३३५४५
क्षेत्र ४ आशुतोष मिश्र १३३७८ १६००१
क्षेत्र ५ भरत कुमार शाह ८२९८ ४१२१०
कपिलवस्तु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ अतहर कमाल मुसलमान ९७६६ ३८०१३
क्षेत्र २ सुरेन्द्र राज आचार्य ५०१ ३६०५८
क्षेत्र ३ अभिषेक प्रताप शाह १९२७७ ४५१७९
अर्घाखाँची

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विष्णु प्रसाद खनाल ४१ ३३११४
गुल्मी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ चन्द्रकान्त भण्डारी २७९७ १६५१८
क्षेत्र २ भुवन प्रसाद श्रेष्ठ १२३४ १९७९९
प्यूठान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ डा .गोविन्द राज पोखरेल १३०३० ३४५२५
रोल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सुदन कुमार वली ३७० १७५९५
दाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ योगेन्द्र चौधरी १२१३९ ५५२४१
क्षेत्र २ किरण किशोर घिमिरे १९९ ४५३२२
क्षेत्र ३ दिपक गिरी १३३६७ ४३२८५
बाँके

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नारायण प्रसाद गौडेल १३० ६२६१३
क्षेत्र २ सुधान्सु कोइराला २९४४ ४२७६५
क्षेत्र ३ अमर सिह पुन १४८०२ ४४२८५
बर्दिया

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ सञ्जयकुमार गौतम १६५०३ ६०३४४
क्षेत्र २ किशोर सिह राठोर ६९० २५९००
रुकुम (पुर्व)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कुसुम देवी थापा ९१६ २१९७८
डोल्पा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कर्ण बहादुर बुढा १७७ २४७८५
रुकुम (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ राजु के.सी. २५६० २८६८३
सल्यान

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ केश बहादुर विष्ट २४०८ २६०२७
सुर्खेत

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विष्णु बहादुर खड्का ९२८० २२४६४
क्षेत्र २ नारायण कुमार कोइराला १४४७३ ४३६५९
जाजरकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ खडक वहादुर वुढा ४२१ ३२०९८
जुम्ला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दिप बहादुर शाही १०१८ ३७४६८
दैलेख

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बासना थापा २५०० २६८३१
क्षेत्र २ दिक्पाल कुमार शाहि ५८९३ ६५३७
कालिकोट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ हर्ष बहादुर बम २८०९ ६०४६२
मुगु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ खड्ग शाही ९२५ ३५७०
हुम्ला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ जय पती रोकाया १२२४२
बाजुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ जनक राज गिरी ३६३ १६७१२
अछाम

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भरत कुमार स्वार ३६२७ १७८६०
क्षेत्र २ पुष्प बहादुर शाह ३९८ १७८८८
कैलाली

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ जनकराज चौधरी ३८४ ४९०४७
क्षेत्र २ विजय बहादुर स्वाँर १०१ २९७९२
क्षेत्र ३ भिम बडुवाल ५०२ ३८१००
क्षेत्र ४ गोरख बहादुर विष्ट २१२ ५७६०३
क्षेत्र ५ नर नारायण शाह ९१७ १०६००
कञ्चनपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गोपी प्रसाद उपाध्याय ७१ ३६१५३
क्षेत्र २ नारायण प्रकाश साउद ३०७ ४७२३८
क्षेत्र ३ हरि प्रसाद बोहरा १०० ४४६३४
डोटी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ भरत बहादुर खड्का ५२० २८६८२
डडेलधुरा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ नैन सिंह महर ७९३ ३२७४४
बझाङ

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ प्रकाश रसाइली स्नेही ५९१ ३६०४९
बैतडी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ चतुर बहादुर चन्द ४८६२ ४१२५३
दार्चुला

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ धर्मानन्द जोशी १६५ २१८१२