प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

विष्णु बहादुर खड्का (Vishnu Bahadur Khadka)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
विष्णु बहादुर खड्का
अग्रता
जम्मा मत

9,280

votes
41.3% of total votes in this constituency
About Candidate

२०२४ साल कातिक ६ गते सुर्खेतमा जन्मिएका विष्णुबहादुर खड्का सुर्खेत १ बाट पहिलो पटक संसदीय चुनावमा होमिएका नेता हुन् । तर, उनका दाजु पूर्णबहादुर खड्का भने यही क्षेत्रबाट पटक–पटक चुनाव जितेका नेता हुन् ।