प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

सुदन कुमार वली (Sudan Kumar Wali)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
सुदन कुमार वली
जम्मा मत

370

votes
2.1% of total votes in this constituency
About Candidate

३४ वर्षीय डा. सुदनकुमार ओली रोल्पाको परिवर्तन गाउँपालिका चाबाङमा जन्मिएका हुन् । उनी २०६० सालदेखि नेपाल विद्यार्थी संघमार्फत नेपाली कांग्रेसमा सक्रिय भए ।

कांग्रेसको बाह्रौं महाधिवेशनबाट पार्टीको सक्रिय सदस्यता प्राप्त गरेका ओली कांग्रेसको नीति प्रशिक्षण तथा अनुसन्धान विभागका सदस्य छन् । त्यस्तै, आर्थिक नीति तथा योजना विभाग सदस्य र विज्ञ सदस्यको रूपमा समेत काम गरिसकेका छन् ।