प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

बर्षमान पुन (barsaman pun)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
बर्षमान पुन
जम्मा मत

2,071

votes
11.8% of total votes in this constituency
About Candidate

पूर्वअर्थमन्त्री तथा नेकपाका नेता वर्षमान पुन रोल्पा–१ बाट उम्मेदवार छन् । माओवादी शान्ति प्रक्रियामा आउँदा उनी जनमुक्ति सेनाका डेपुटी कमान्डर थिए । २०२८ सालमा रोल्पा जिल्लाको साबिक जङ्गकोट–१ हाल रोल्पा नगरपालिका–१ मा जन्मिएका थिए ।

विद्यार्थी जीवनदेखि नै माओवादी आन्दोलनमा लागेका पुन २०६४ सालमा ललितपुर–३ बाट विजयी भएका थिए । २०७० सालमा मोरङ–९ बाट पराजित भए । २०७४ र २०७९ सालमा उनी रोल्पा–१ बाट विजयी भएका थिए । २०६७सालमा शान्ति तथा पुनर्निर्माण, २०६८ सालमा अर्थमन्त्री, २०७४ सालमा उर्जामन्त्री र २०७९ सालमा अर्थमन्त्री भए । साबिक माओवादी केन्द्रका उपमहासचिव रहेका उनले स्नातकसम्म अध्ययन गरेका छन् ।