प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

मनोज गुरुङ्ग (Manoj Gurung)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
मनोज गुरुङ्ग
अग्रता
जम्मा मत

5,818

votes
67.8% of total votes in this constituency
About Candidate

अन्नपूर्ण गाउँपालिका–८, दाङसिङका मनोज गुरुङ नेपाल तरुण दल कास्कीको नेतृत्व सम्हालेर जिल्ला राजनीतिमा स्थापित युवा नेता हुन्। २०७० सालदेखि तरुण दल कास्कीको नेतृत्व गर्दै आएका उनी नेपाली कांग्रेसको संगठन, सामाजिक गतिविधि र युवा परिचालनमा सक्रिय रहँदै आएका छन्। सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय गुरुङ ‘कम्युनिटी सपोर्ट ग्रुप नेपाल’का अध्यक्ष तथा शैक्षिक संस्थासँग आवद्ध रहँदै नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। राजनीतिक स्थायित्व, सुशासन, फेवाताल संरक्षण तथा अन्नपूर्ण, पञ्चासे र मर्दी हिमाल क्षेत्रको एकीकृत विकासलाई प्राथमिकतामा राख्दै उनी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन्।