प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

हरि प्रसाद बोहरा (Hari Prasad Bohra)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
हरि प्रसाद बोहरा
जम्मा मत

100

votes
0.2% of total votes in this constituency
About Candidate

१२ जेठ २०२३ सालमा डडेलधुराको अमरगढी नगरपालिका–४, चमसालमा जन्मिएका हरिप्रसाद बोहरा कञ्चनपुरको वेदकोट नगरपालिका–७ का स्थायी बासिन्दा हुन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उनलाई नेपाली कांग्रेसले कञ्चनपुर–३ बाट उम्मेदवार बनाएको छ । यो उनको संघीय निर्वाचनका लागि पहिलो प्रतिस्पर्धा हो ।