प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

सरिता प्रसाई (Sarita Prasai)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
सरिता प्रसाई
जम्मा मत

0

votes
0% of total votes in this constituency
About Candidate

नेपाली कांग्रेस नेतृ सरिता प्रसाई विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय वनेकी हुन् । उनी संग संविधानसभा सदस्य र राष्ट्रिय सभा सदस्यको जिम्मेवारी वहन गरेको अनुभव छ । 


 

नेपाली कांग्रेसका विभिन्न भ्रातृ संगठन र विभागको महत्वपूर्ण जिम्मेवारी वहन गरिसकेकी प्रसाई तेश्रो पल्ट संसद चढ्ने आयोजनासाथ झापा–२ वाट प्रत्यक्ष उम्मेद्धार वनेकी छन् । 


झापा क्षेत्र २ का अन्य उम्मेदवारहरू