प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

सुधान्सु कोइराला (Sudhansu Koirala)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
सुधान्सु कोइराला
जम्मा मत

2,944

votes
6.9% of total votes in this constituency
About Candidate

बाँकेको नेपालगन्जमा २०३८ वैशाख २ गते जन्मिएका सुधान्सु कोइराला पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाका भतिजा हुन् । उनका बुबा डा. अरुण र आमा किरण कांग्रेस बाँकेको सभापति भइसकेका छन् ।

राजनीतिक माहोलमा हुर्किएका उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस गरेका छन् । राजनीतिमा आउनुअघि सुधान्सुले किष्ट र नबिल बैंकमा काम गरेका थिए । २०६८ सालमा बैंकको जागिर छोडेर तरुण दल मार्फत राजनीति शुरु गरे ।