प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ
आम जनता पार्टी(एकल चुनाव चिन्ह)

आम जनता पार्टी(एकल चुनाव चिन्ह)

आम जनता पार्टी (आजपा) प्रभु साहको नेतृत्वमा स्थापित दल हो, जसको चुनाव चिह्न 'मोबाइल' रहेको छ। परम्परागत ‘दलतन्त्र’ र राजनीतिक सिन्डिकेटको अन्त्य गरी मुलुकको ‘अवस्था बदल्न व्यवस्था बदल्ने’ मुख्य एजेन्डासहित यो पार्टी निर्वाचनमा होमिएको छ। पार्टीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री तथा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको वकालत गरेको छ। यसका प्रमुख प्रतिबद्धताहरूमा भ्रष्टलाई कारबाही गर्न शक्तिशाली आयोग गठन, जनप्रतिनिधिलाई फिर्ता बोलाउन पाउने ‘राइट टु रिकल’ को अधिकार, र ‘नो भोट’ को व्यवस्था समावेश छन्। आर्थिक र सामाजिक रूपान्तरणका लागि पार्टीले मौलापुर मोडलको ‘शून्य कर’ नीति, पूर्ण डिजिटल सुशासन, र ‘एक घर, एक रोजगारी’ को नारा अघि सारेको छ। नेपाललाई ‘ग्लोबल आईटी हब’ बनाउने लक्ष्य राखेको यस पार्टीले युवा, 'जेनजी' पुस्ता र प्रविधिमैत्री विकासलाई उच्च प्राथमिकता दिएको छ।

उम्मेदवार जिल्ला

१४

जम्मा निर्वाचन क्षेत्र

४४

प्राप्त मत

१४२८३२८

जिल्ला
आम जनता पार्टी(एकल चुनाव चिन्ह)
उदयपुर

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मनोज कुमार पौडेल १३२१ ४००३६
क्षेत्र २ बम बहादुर मगर १७१ ३६६२३
सोलुखुम्बु

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ गुणराज एफ भट्टराई ७१८९
सप्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ कौशल साह १७५ ६७०७१
क्षेत्र २ सुनिल राज दास १०८० ९४४०१
क्षेत्र ३ धनिक लाल चौधरी ४२१ ७०९६९
क्षेत्र ४ अनिता कुमारी चौधरी ३३६ ४३१३९
सिरहा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ संजीव कुमार सिंह १९५ ५०४४३
क्षेत्र २ विल्टु यादव २१५ २५६०९
क्षेत्र ३ ज्ञानु देवी दनुवार १०६३० ३०१३८
धनुषा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ इन्द्रजित साफी ७४७ ३६२३४
क्षेत्र ४ सम्‍पत महतो कोइरि ३७ ३४५८६
महोत्तरी

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मुकेश साह १०४ ३४१६४
क्षेत्र ३ कैलाश महत्तो २९५ २२६५३
क्षेत्र ४ सिलम देवी यादव ९१३२ ३७१७३
सर्लाही

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ मो. अस्‍फाक ३३३ ३८७७५
क्षेत्र २ चन्द्र भुषण साह १४४ २९६११
क्षेत्र ४ रिंकी कुमारी साह ६८१७ २४९९७
रौतहट

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ त्रिभुवन साह २० ४०९०
क्षेत्र २ श्रीभगवान राउत कुर्मी १२२०
क्षेत्र ३ प्रभु साह ४१९ ३९७१७
क्षेत्र ४ ऋषीराज धमला ६० २८९४८
बारा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ बिजय यादव ३५ १०३९०
क्षेत्र २ आत्‍माराम प्रसाद साह ५६ २६७२२
क्षेत्र ३ लक्ष्मण लामा ७१ २०३६०
क्षेत्र ४ उमेश कुमार कुश्‍वाहा ४५६७ २८४४९
पर्सा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ विश्‍वराज पटेल ७२७ ८८९४
क्षेत्र २ रंजु कुमारी साह १४ ११९०
क्षेत्र ४ ईमदाद गद्दी २७ १६४६२
गोरखा

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ कल्पना कुमाल ७५ ३०३५१
नवलपरासी (पश्चिम)

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ मकसद धुनिया १३०२ ३००४४
बाँके

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र २ अब्दुल उमर साई ४०४ ४२७६५
क्षेत्र ३ बिधा शर्मा ४४२८५
बर्दिया

प्रतिनिधिसभा २०८२
निर्वाचन क्षेत्र उम्मेदवार मत जम्मा मत Remaining
क्षेत्र १ दत्ता थारु ६०३४४