प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

दिपक गिरी (dipak giri)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
दिपक गिरी
जम्मा मत

13,367

votes
30.9% of total votes in this constituency
About Candidate

विघटित प्रतिनिधिसभाका सांसद हुन्, दीपक गिरी । दाङको सुकदेवामा जन्मिएका ६३ वर्षीय उनी प्रजातान्त्रिक आन्दोलनमा परिचित नाम हो । सानै उमेरदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय उनी २०३० सालमा तुलसीपुरस्थित महेन्द्र माविबाट गिरफ्तारीमा परे । १३ वर्षकै उमेरमा गिरफ्तार भएर १३ दिन हिरासतमा बसे । त्यसपछि २०३१ सालमा २९ दिन र २०३७ मा ५७ दिन थुनिए ।

संसदीय निर्वाचनमा उनको तीन दशकभन्दा लामो अनुभव छ । भलै उनले धेरैजसो निर्वाचनमा हार बेहोरेका छन् । २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा दाङ–३ मा उनलाई नेकपा (एमाले)का शंकर पोखरेलले पराजित गरेका थिए ।