प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

प्रकाश सिंह कार्की (Prakash Singh Karki)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली काँग्रेस
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
प्रकाश सिंह कार्की
जम्मा मत

2,500

votes
34.8% of total votes in this constituency
About Candidate

०२० सालमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-१ मा जन्मिएका हुन् प्रकाशसिंह कार्की । उनै कार्कीलाई नेपाली कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट उम्मेदवार बनाएको छ ।

उच्च माध्यमिक तहसम्म अध्ययन गरेका कार्कीले राजनीति र समाजसेवालाई सँगसँगै अघि बढाएका छन् । २०३५ सालमा नेविसंघबाट राजनीति सुरुवात गरेका उनी २०४७ सालमा भएको कांग्रेसको चाक्सीबारी सम्मेलनमा सोलुबाट प्रतिनिधि बनेर कांग्रेसको सोलुखुम्बु-काठमाण्डु सम्पर्क समितिको महसचिव भए । त्यसपछि पार्टी जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि भएर उनले काम गरे ।