प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

रामाकान्त प्रसाद चौरसीया (Ramakant Prasad Chaurasia)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
रामाकान्त प्रसाद चौरसीया
जम्मा मत

98

votes
0.7% of total votes in this constituency
About Candidate

५७ वर्षका चौरसीया वीरगन्ज महानगरपालिका, वर्वागोगका स्थानीय हुन् र एलएसएलसीसम्मको अध्ययन पूरा गरेका छन्।

पूर्वमा लामो समय नेपाली कांग्रेसमा सक्रिय रहेका चौरसिया हाल रास्वपा प्रवेश गरेका छन् । कांग्रेस छोडेलगत्तै उनलाई पार्टीले टिकट दिएको हो। पेशागत रूपमा उनी निर्माण व्यवसायी हुन् र नेपाल निर्माण व्यवसायी संघ, पर्सा को नेतृत्व अनुभवसमेत राख्छन्।

संसदीय निर्वाचनमा चौरसिया पहिलोपटक मैदानमा उत्रिएका हुन् । उनी आफ्नो स्थानीय परिचय र व्यापारिक प्रभावलाई आधार बनाएर मतदातामाझ समर्थन जुटाउने प्रयासमा छन् ।