प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

छोटेलाल प्रसाद यादव (Chhotelal Prasad Yadav)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
छोटेलाल प्रसाद यादव
जम्मा मत

2

votes
0% of total votes in this constituency
About Candidate

४९ वर्षका यादव पर्सा बिन्दबासिनी गाउँपालिकाका स्थानीय हुन् र त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।

राजनीतिक रूपमा यादव लामो समय एमाले अखिलबाट सुरु गरेका हुन्। २०५२ सालमा अखिलको आठौं जिल्ला अधिवेशनबाट सदस्य बनेका उनले २०५३ मा भएको स्ववियू निर्वाचनमा संगठनको कारबाही खेप्नुपरेको थियो । त्यसपछि २०६० सालमा माओवादी पार्टी प्रवेश गरे।

२०७० सालमा मधेशी जनअधिकार फोरम नेपाल बाट चुनाव लडे पनि हार व्यहोरे। त्यसपछि फेरि माओवादी र एमाले–माओवादी गठबन्धनबाट प्रदेश सभा सदस्यका लागि लडे, तर सफल भएनन् ।

२०७९ मा पनि सोही क्षेत्रबाट चुनाव हारिसकेका यादव यसपटक संघीय सांसद बन्ने लक्ष्य लिएर मैदानमा छन्।