प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

नरेन्द्र कुमार गुप्‍ता (Narendra Kumar Gupta)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
नरेन्द्र कुमार गुप्‍ता
जम्मा मत

1,780

votes
5.9% of total votes in this constituency
About Candidate

गुप्ता यसअघि नेपाली कांग्रेसमा थिए । व्यवस्थापन विषयमा स्नातक उत्तीर्ण उनले उद्योग वाणिज्य संघको विभिन्न पदमा रहेर काम गरेका छन् ।

कांग्रेसबाट २०७४ सालको स्थानीय निर्वाचनमा रामग्रामको मेयरमा निर्वाचित भए । २०७९ मा मेयरमा पुनः उम्मेदवारी दिएका उनी एमालेका उम्मेदवारसँग पराजित भए ।