प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

नरेन्द्र बहादुर खडका (Narendra Bahadur Khadka)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
नरेन्द्र बहादुर खडका
अग्रता
जम्मा मत

13,860

votes
48.3% of total votes in this constituency
About Candidate

व्यापारका साथसाथै सामाजिक क्षेत्रमा राम्रो पहिचान बनाएका नरेन्द्रबहादुर खड्का अचेल राजनीतिक दौडमा छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उनी डोटी जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार छन् ।