प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

स्वर्णिम वाग्ले (Swarnim Wagle)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
स्वर्णिम वाग्ले
जम्मा मत

1,352

votes
3.9% of total votes in this constituency
About Candidate

कांग्रेस पृष्ठभूमिका डा. स्वर्णिम वाग्ले रास्वपाका उपसभापति हुन् । रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि २०८० साल वैशाखमा भएको तनहुँ–१ को उपनिर्वाचनमा रास्वपाबाट वाग्ले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

लन्डन स्कुल अफ इकोनमिक्स, हावर्ड विश्वविद्यालय र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट उच्च शिक्षा प्राप्त गरेका वाग्ले २०७१ सालमा नेपाल फर्केर राष्ट्रिय योजना आयोगका सदस्य बनेका थिए । २०१४ देखि २०१८ सालसम्म दुई कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष भई काम गरेका उनी यूनडीपी एसिया–प्रशान्तका प्रमुख आर्थिक सल्लाहकारका रूपमा समेत काम गरेका व्यक्ति हुन् । वाग्ले २०७९ सालको चैतमा रास्वपा प्रवेश गरेका वाग्लेलाई रास्वपाको जलेश्वर बैठकले उपसभापति बनाएको थियो । गोरखा बुंकोटमा २०३१ सालमा जन्मेका वाग्लेको परिवार बसाइसराइ गरी चितवन झरेको छ ।