प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

प्रकाश न्यौपाने (Prakash Neupane)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
प्रकाश न्यौपाने
जम्मा मत

1,957

votes
3.2% of total votes in this constituency
About Candidate

२०५१ साल वैशाख १ गते कालीकोटमा जन्मिएका प्रकाश न्यौपाने सामाजिक र राजनीतिक विषयमा चासो राख्दै आएका युवा हुन् । नागरिक सचेतना, सुशासन र परिवर्तनमुखी राजनीतिका पक्षमा आवाज उठाउने शैलीकै कारण उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यको टिकट प्राप्त गरेका हुन् ।

पहिलोपटक संसदीय चुनावमा होमिएका न्यौपाने चुनाव जितेपछि परम्परागत राजनीतिक शैली बदल्न प्रयत्न गर्ने बताउँछन् । जवाफदेही र पारदर्शी राजनीतिक अभ्यासको आवश्यकता औंल्याउँदै आएका उनी यसलाई आफ्नो चुनाव जित्ने आधारको रुपमा प्रस्तुत गरिरहेका छन् ।