प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

बब्लु गुप्ता (Bablu Gupta)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
बब्लु गुप्ता
जम्मा मत

1,143

votes
2.3% of total votes in this constituency
About Candidate

सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार बब्लु गुप्ता लहानका स्थायी बासिन्दा हुन्।

स्नातकसम्मको अध्ययन पूरा गरेका २८ वर्षीय गुप्ताले विद्यालय तहको शिक्षा काठमाडौंमा हासिल गरेका थिए।

विद्यार्थी जीवनदेखि नै सामाजिक सेवामा सक्रिय रहेका उनी गाउँबाट वैदेशिक रोजगारीमा जाने क्रममा ठगीमा परेकाहरूलाई सहयोग गर्ने, विपन्न विद्यार्थीको शिक्षामा सहयोग गर्ने तथा गाउँबाट उपचारका लागि आएका बिरामीलाई विभिन्न किसिमका सहायता प्रदान गर्ने कार्यमा संलग्न रहँदै आएका छन्।

विश्वव्यापी कोभिड–१९ महामारीका बेला राजधानीमा मजदुरी गरिरहेका तथा भोकमरीको जोखिममा परेका विपन्न वर्गका लागि निःशुल्क खाना अभियान सञ्चालन गरेर उनी व्यापक रूपमा चर्चामा आएका थिए।


सिरहा क्षेत्र १ का अन्य उम्मेदवारहरू