प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

चन्दन कुमार सिंह (Chandan Kumar Singh)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
चन्दन कुमार सिंह
जम्मा मत

488

votes
1.8% of total votes in this constituency
About Candidate

वि.सं. २०३८ साल चैत २६ गते जन्मिएका सिंह विश्वनाथ सिंह र सरस्वती देवीका सन्तान हुन्। उनले कक्षा १० सम्मको अध्ययन गरेका छन्।

सिंहको राजनीतिक यात्रा सद्भावना पार्टीको विद्यार्थी संगठनबाट सुरु भएको हो। २०६६ सालपछि उनी तराई–मधेस लोकतान्त्रिक पार्टीमा आबद्ध भई मधेस केन्द्रित राजनीतिमा सक्रिय रहे।

२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी तत्कालीन राष्ट्रिय जनता पार्टीका तर्फबाट बारा क्षेत्र नम्बर २ अन्तर्गत देवताल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा सोही पदमा पुनः उम्मेदवार बनेका सिंह पराजित भए।

स्थानीय शासन र विकाससँग प्रत्यक्ष जोडिएको अनुभवका आधारमा सिंह पुनः संसदीय राजनीतिमा सक्रिय भएका हुन्। २०८१ सालमा मनोनयनको केही दिनअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। रास्वपाले उनलाई बारा–२ मा स्थानीय नेतृत्व अनुभव भएको उम्मेदवारका रूपमा अघि सारेको छ।