प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

रमेश प्रसाद यादव (Ramesh Prasad Yadav)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
रमेश प्रसाद यादव
जम्मा मत

3,680

votes
13.8% of total votes in this constituency
About Candidate

बारा जिल्लाको महागढीमाई नगरपालिका–६ मा स्थायी बसोबास गर्दै आएका यादवको २०२३ साल पुस १२ गते भएको हो। विष्णु यादव र पार्वती देवीका सन्तान यादवले आईएसम्मको अध्ययन गरेका छन् ।

यादवको राजनीतिक यात्रा २०५९ सालमा सद्भावना परिषद्मा आबद्ध भएसँगै सुरु भएको हो। २०६१ सालमा राजकाज मुद्दा लागेपछि उनी भारत पलायन हुन बाध्य भए । सोही अवधिमा उनले भारतमै आईए अध्ययन पूरा गरेका थिए।

२०६६ सालपछि उनी सद्भावना पार्टीको केन्द्रीय सदस्य बनेर सक्रिय भए। २०७४ सालको स्थानीय तह निर्वाचनमा बारा जिल्लाको पथरहटी गाविस अध्यक्ष पदका उम्मेद्वार बनेका यादव पराजित भए ।