प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

देव सिहं ऐडी (Dev Singh Addy)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
देव सिहं ऐडी
जम्मा मत

869

votes
3.5% of total votes in this constituency
About Candidate

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४४ वर्षीय देवसिंह ऐडीलाई डोल्पाबाट प्रतिनिधिसभाको टिकट दिएको छ । १८ वैशाख २०४८ मा डोल्पाको जगदुल्ला गाउँपालिका झ्याकोटमा जन्मिएका ऐडी राजनीतिमा आउनुअघि इन्जिनियर थिए । 

उनले २०७९ सालमा पोखरा विश्वविद्यालयबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा इन्जिनियरिङ सकेका थिए।  पारिवारिक पृष्ठभूमि नेकपा एमालेसँग निकट भएकाले उनी पनि २०६७/६८ तिर एमालेप्रति नै आस्थावान थिए ।