प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

धन बहादुर बुढा (Dhan Bahadur Budha)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
धन बहादुर बुढा
जम्मा मत

1,482

votes
6% of total votes in this constituency
About Candidate

२०३१ साल फागुन ७ गते डोल्पाको काइके गाउँपालिका–२, शहरतारामा जन्मिएका धनबहादुर बुढा चौथो पटक  डोल्पाबाट सांसद हुने प्रयासमा छन् । उनी नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार छन् । धनबहादुर बुढा यसअघि २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर काम गरेका व्यक्ति हुन् ।