प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

लंक बहादुर रोकाया (Lank Bahadur stopped)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
लंक बहादुर रोकाया
जम्मा मत

5,370

votes
21.7% of total votes in this constituency
About Candidate

२०४६ साल चैत १६ गते डोल्पाको कालिकामा जन्मिएका लंकबहादुर रोकाया नेकपा एमालेबाट डोल्पाका लागि उम्मेदवार छन् । २०६३ मा काठमाडौंको ताहाचल क्याम्पसमा १२ कक्षाको अध्ययन गर्दै गर्दा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको सदस्यता लिएका रोकाया त्यसयता एमाले राजनीतिमा सक्रिय छन् ।

माध्यमिक शिक्षा सकेर डोल्पा फर्केपछि उनले केही वर्ष पत्रकारिता गरे । उनले राष्ट्रिय समाचार समिति र रेडियो डोल्पा एफएममा करिब तीन वर्ष काम गरेका थिए । जिल्ला फर्किएपछि उनी एमालेकै युवा संगठन युवा संघको जिल्ला कमिटी सदस्य बनेका थिए ।