प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

सुर्य बहादुर तामाङ्ग (Surya Bahadur Tamang)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
सुर्य बहादुर तामाङ्ग
जम्मा मत

19

votes
0.1% of total votes in this constituency
About Candidate

उदयपुरको कटारी नगरपालिका-७ मर्जेतपुरका स्थानीय हुन् सूर्यबहादुर तामाङ । ४१ वर्षीय तामाङलाई उदयपुर निर्वाचन क्षेत्र नम्बर-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको छ ।

रास्वपा उदयपुरका सचिव समेत रहेका तामाङ पुराना दलबाट विकास सम्भव नभएको भन्दै राजनीतिमा आउनु परेको बताउँछन् ।

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका अनिल श्रेष्ठ उमेद्वार थिए । श्रेष्ठले ९ सय १० र समानुपातिक तर्फ रास्वपाले ३ हजार ८०६ मत पाएको थियो ।

यो चुनावमा तामाङसँगै नेकपा एमालेका अम्बरबहादुर रायमाझी, नेपाली कांग्रेसका रामकुमार राई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुरेशकुमार राई लगायत प्रतिस्पर्धामा छन् ।