प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

सुरेश कुमार राई (Suresh Kumar Rai)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
सुरेश कुमार राई
जम्मा मत

154

votes
0.4% of total votes in this constituency
About Candidate

उदयपुरको क्षेत्र नम्बर-२ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरेशकुमार राईलाई उम्मेदवार बनाएको छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी पार्टीको चुनावी कमान्डर थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी उदयपुर क्षेत्र नं.–२ बाट चुनाव लडे । तर उनी पराजित भए । 

 

२०५९ सालमा माओवादीको केन्द्रीय सदस्य बनेका राई स्थायी कमिटी सदस्य हुँदै हाल पार्टी एकीकरण पश्चात बनेको नेकपाका केन्द्रीय सदस्य छन् ।

स्नातकसम्मको अध्ययन पूरा गरेका ५० वर्षीय राईले आफ्नो कार्यकालमा गरेको राम्रो कामको मूल्यांकन गरेर जनताले मत दिने विश्वास व्यक्त गर्छन् ।

विगतमा गरेको कामलाई निरन्तरता दिन र अधुरा काम पूरा गर्न आफू उम्मेदवार बनेको राई बताउँछन् ।