प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

राजेन्द्र प्रसाद लिङ्देन (Rajendra Prasad Lingden)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
राजेन्द्र प्रसाद लिङ्देन
जम्मा मत

1,145

votes
2.8% of total votes in this constituency
About Candidate

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका छन्। २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा–३ बाट निर्वाचित भएका उनको पार्टीले राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउँदै आएको छ ।

पार्टीको संगठनात्मक नेतृत्व सम्हाल्दै उनी राष्ट्रिय राजनीतिमा सक्रिय छन् भने सुशासन, राष्ट्रियता तथा आर्थिक विकासलाई आफ्नो मुख्य राजनीतिक प्राथमिकता मान्छन्।


झापा क्षेत्र ३ का अन्य उम्मेदवारहरू