प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

चेत नाथ संजेल (Chet Nath Sanjeel)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
चेत नाथ संजेल
जम्मा मत

33

votes
0.1% of total votes in this constituency
About Candidate

६० वर्षीय सञ्जेल गोदावारी नगरपालिका टाहाखेलका स्थायी बासिन्दा हुन् । उनी खेमराज सञ्जेलका छोरा हुन् ।

सरस्वती मावि ठेचोबाट एसएलसी पास गरेका उनले त्यसपछि औपचारिक शिक्षा लिएका छैनन् । पहिले बागमती प्रदेशसभा सदस्य रहेका उनी २०७४ सालमा ललितपुर १ (१) बाट निर्वाचित भएका थिए । त्यसबेला आफूले गाउँमा बाटो, बिजुली र अन्य सुविधा पुर्याउन जोड दिएको उनको दाबी छ ।