प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

राम प्रसाद पाण्डेय (Ram Prasad Pandey)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
राम प्रसाद पाण्डेय
जम्मा मत

122

votes
0.3% of total votes in this constituency
About Candidate

२०४९ देखि एमालेको सक्रिय राजनीतिक शुरू गरेका रामप्रसाद पाण्डेयले स्नातकोत्तर गरेका छन् । २०३१ मंसिरमा जन्मिएका उनी नवलपरासीको सुस्ता गाउँपालिका–२, महलबारीका स्थायी बासिन्दा हुन् ।