प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

खिम लाल भट्टराई (Khim Lal Bhattarai)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
खिम लाल भट्टराई
जम्मा मत

8

votes
0% of total votes in this constituency
About Candidate

नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर ५ मा खिमलाल भट्टराईलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।२०२७ सालमा गुल्मी दिगाममा जन्मेका भट्टराई रुपन्देहीको सैनामैना नगरपालिका–५ सेरवाका स्थायी बासिन्दा हुन् ।

बुटवल बहुमुखी क्याम्पसबाट कानुनमा स्नातक गरेका भट्टराईले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।