प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

सुमन मल्ल (Suman Malla)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
सुमन मल्ल
जम्मा मत

43

votes
0.1% of total votes in this constituency
About Candidate

महेश बस्नेत संयोजकत्वको युथ फोर्समा केन्द्रीय सदस्य थिए, सुमन मल्ल । बाँकेको खजुरा–१, राधापुरका स्थानीय बासिन्दा उनको जन्म २०४० साउन ९ मा भएको हो ।

एसएलसी पास गरेका मल्ल मार्सल आर्ट खेलाडी तथा पर्यटन व्यवसायी हुन् । उनी २०७४ सालमा खजुरा गाउँपालिका वडा नं १ को वडाअध्यक्ष निर्वाचित भएका थिए । वडाध्यक्षले पाउने पारिश्रमिक जेहेन्दार विद्यार्थीको पढाइ तथा विपन्न बिरामीको औषधि उपचारमा खर्च गरे ।