प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

विष्‍णु प्रसाद पौडेल (Bishnu Prasad Poudel)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेकपा एमाले
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
विष्‍णु प्रसाद पौडेल
जम्मा मत

4,270

votes
11.3% of total votes in this constituency
About Candidate

गत माघ ३ गते बसेको नेकपा (एमाले) सचिवालय बैठकले पाल्पा–२ मा उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई उठाउने निर्णय गर्‍यो। उनले २०५१ सालको मध्यावधि निर्वाचन पाल्पाबाटै जितेका थिए।

२०५६ सालदेखि रूपन्देहीबाट उठ्दै आएका पौडेल पाल्पाबाट उठ्ने विषयले निकै चर्चा पायो। तर माघ ६ गते मनोनयन दर्ता गर्ने दिनसम्म पौडेल रूपन्देही–२ बाटै उम्मेदवार बन्ने पक्का भयो।