प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

विशाल खड्का (Bishal Khadka)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
विशाल खड्का
जम्मा मत

284

votes
10.3% of total votes in this constituency
About Candidate

निम्न मध्यमवर्गीय किसान परिवारमा जन्मिएका उनले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।  उनको राजनीतिक यात्रा २०५४ सालदेखि नेकपा (माओवादी) को पूर्णकालीन कार्यकर्ताका रूपमा होमिएर सुरु भएको थियो । उनले १६ वर्षको उमेरमै १८ वटा राज्यविरुद्धका मुद्दा खेप्नुपरेको थियो ।