प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

राम वहादुर चौहान (Ram Bahadur Chauhan)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
राम वहादुर चौहान
जम्मा मत

27

votes
0.1% of total votes in this constituency
About Candidate

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रामबहादुर चौहानको राजनीतिक यात्रा नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुबाट शुरु भएको हो । चौहान पहिलोपटक संसदीय चुनाव लड्दैछन् ।

सन्धिखर्कस्थित पाणिनि बहुमुखी क्याम्पसको स्ववियू सभापति, अखिल जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हुँदै युवा संघको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य बनेका थिए । अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्रको पनि लामो समय अध्यक्ष भएर काम गरेका थिए । उनी नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पूर्व उपाध्यक्ष हुन् ।