प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

गिरिराज मणी पोखरेल (Giriraj Mani Pokharel)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
गिरिराज मणी पोखरेल
जम्मा मत

44

votes
0.1% of total votes in this constituency
About Candidate

दुईपटक चुनाव जितिसकेका र मन्त्रीसमेत भइसकेका नेता गिरिराजमणि पोखरेललाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यसपटक पनि महोत्तरी-१ को उम्मेदवार बनाएको छ ।

२०१५ साल फागुन २४ गते खोटाङको खार्पामा जन्मिएका पोखरेल महोत्तरी, बर्दिवास–३ का स्थायी बासिन्दा हुन् । ‘राल्फा’ आन्दोलनको प्रभावबाट २०३२ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएका उनले वाणिज्यशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातकसम्म अध्ययन गरेका छन् ।


महोत्तरी क्षेत्र १ का अन्य उम्मेदवारहरू