प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२
एबीसी न्यूज गृहपृष्ठ

शक्ति बहादुर वस्नेत (shakti bahadur basnet)

उम्मेदवारको व्यक्तिगत विवरण
पार्टी
नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन
प्रतिनिधिसभा
निर्वाचन क्षेत्र
शक्ति बहादुर वस्नेत
जम्मा मत

3,534

votes
11% of total votes in this constituency
About Candidate

२०२८ वैशाखमा जाजरकोटको कालेगाउँमा जन्मिएका शक्तिबहादुर बस्नेत कुनै बेला सशस्त्र संघर्षको माध्यमबाट नेपाललाई जनवादी गणतन्त्र बनाउने युद्धमा सामेल थिए । अहिले भने चौथोपटक संसद सदस्य बन्ने योजना कार्यान्वयनमा छन् ।